जलेश्वरनाथको मन्दिरसहित जलेश्वर जलमय,राहत र ठोस समाधानको आवश्यकता - Jaleshwortoday

Ruidoso au cryptocurrency casinos

  1. French Roulette Difference: Set up your player account by following the simple steps below.
  2. Double U Casino Free Chips Review And Free Chips Bonus - Therefore, it can be tricky to find a really decent site.
  3. No Deposit Bonuses Slots Australia: Moreover, the creators added a free trial mode, which allows you to try the game out.

Crypto Casino ratings Adelaide

Top Casino Sites Canada
There are two different metrics to consider when analyzing your rewards, status points and reward points.
Legacy Of Dead Slot With Best Rtp
Youre not limited to times when youre at your computer or at home.
Please, do not hesitate to contact us in the future if you run into any issues with this or any other casino.

Muck poker meaning

Wildio Casino 100 Free Spins Bonus 2025
You can contact a member of the support team through live chat or e-mail 24x7.
Online Gamble United Kingdom
Thankfully, we already reviewed the withdrawal methods at the RTG casinos from our list and ensured that you can request a cash-in through any of the following payment solutions.
Spin Madness Casino No Deposit Bonus 100 Free Spins

जलेश्वरनाथको मन्दिरसहित जलेश्वर जलमय,राहत र ठोस समाधानको आवश्यकता

 २० आश्विन २०८२, सोमबार ०४:३१  
1

जलेश्वरटुडे समाचारदाता
जलेश्वर, १९ असोज

लगातार दुई दिनदेखि परिरहेको अविरल वर्षाको कारण महोत्तरी जिल्लाको विभिन्न क्षेत्रहरुमा बाढी र डुबान बढेको छ । बाढीको पानी जिल्लाको सदरमुकाम जलेश्वरमा पस्दा सडक जलमग्न भएको छ भने केही घरहरुमा पानी पसेको छ । दुई दिनदेखि लगातार परिरहेको पानीको कारणले नदीहरुमा जलस्तर बढ्नुका साथै तटबन्धहरु कटान गर्न थालेका हुन् ।
लगातारको पानीको कारणले जिल्लामा रहेको रातो, जंग्हा, माढा, विग्ही, गेरुकी, कुटमेश्वरी लगायतका दर्जनभन्दा नदीहरुमा जलस्तर बढेको छ । जिल्लाको दुःख भनेर चिनिने रातो नदिको रतवारमा २० मिटर बाँध कटान भएको छ भने जलेश्वर नगरपालिका वडानं. ३ को धवौलीमा सशस्त्र प्रहरी चेकपोष्टभन्दा दक्षिणमा ३५ मिटर बाँध कटान गरिएको छ । रतवाराको तटबन्ध कटानले पानी सोझै सदरमुकाम जलेश्वर प्रवेश गरेको छ । जसको कारण जलेश्वरको महादेव मन्दिर क्षेत्र तथा जलेश्वरको अस्पताल चोक डुबानमा परेका छन् । धवौलीमा काटिएको तटबन्धको पानी सोही वडाको खैरातर्फ सोझिएको छ । जलेश्वरमा बाढीको पानी प्रवेश भएको र ढल जामको समस्याले दुई फिटभन्दा बढी पानी जमेको जलेश्वर नगरपालिका वडानं. २ का युवा मुकेश पासवानले बताउनुभयो । जलेश्वर नगरपालिकाको विभिन्न ठाउँमा शहरीकरणको लागि ढलसहितको सडक बनाईए पनि ढल जाम हुने गर्दा सडकमै दुईफिटभन्दा बढी पानी जमेको युवा पासवानको भनाई थियो । स्थानीय दैवी प्रकोप उद्धार समितिले शनिबारदेखि नै जनचेतना थालेको तथा बाढी आउन सक्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । जिल्लाको एकडारा गाउँपालिका वडा ६ वगेयामा तटबन्ध भत्किदाँ एकडारा गाउँमा पानी पसेको छ जसको कारणले धेरै घरहरुमा पानी पसेको जनाइएको छ । बाढीको पानीको कारण जलेश्वर बर्दिबास सडकखण्डबाट पानी बगेको छ । बाढीको कारण जिल्लाको औरही नगरपालिका वडानं. २ मा समेत १५ वटा घरहरुमा क्षति पुगेको स्थानीय युवा प्रेमबाबु यदुवंशीले जानकारी दिनुभयो ।
बलवा नगरपालिकाको बस्तीमा समेत बाढी पसेपछि सुरक्षाकर्मीहरुले स्थानीयहरुलाई उद्धार गरेका छन् । अहिले पानी पर्न रोकिएको भए पनि नदीहरुमा पानी बहावको कारणले पानी बढ्ने क्रम जारी रहेको जनाइएको छ।

यसैबीच, जिल्लाको विभिन्न ठाउँमा गरिएको तटबन्ध कटानले मटिहानी नगरपालिकाको वडानं. ९ सिमरदही बस्तीमा समेत पानी पसेको छ । जलेश्वरको वडानं. १, २, ३, ४ र ५ समेत प्रभावित बनेको छ ।