लोसपा नेपालको अध्यक्ष ठाकुरद्वारा हनुमान मन्दिरको उद्घाटन गरियो – Jaleshwortoday

लोसपा नेपालको अध्यक्ष ठाकुरद्वारा हनुमान मन्दिरको उद्घाटन गरियो

 २१ कार्तिक २०८०, मंगलवार २३:३५  
gg

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २१ कार्तिक

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले आज एक कार्यक्रम वीच जलेश्वर नगरपालिका अन्तर्गत वडा नं. १० मा पर्ने सारी गाउँमा नवनिर्मित हनुमान मन्दिरको उद्घाटन गर्नु भएको छ ।

उक्त कार्यक्रम मा मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्री रमेश पटेल , अभिराम शर्मा , रानि शर्मा ,रुपा यादव लगायत बिभिन अगुवा नेता कार्यकर्ता लगायत आम जन समुदाय को उपस्तिथि मा सम्पन भयो ।