सिमुलेसनमा आधारित मेन्टरसिप कार्यक्रम (SBMP) सम्बन्धी अभिमुखिकरण सम्पन्न – Jaleshwortoday

सिमुलेसनमा आधारित मेन्टरसिप कार्यक्रम (SBMP) सम्बन्धी अभिमुखिकरण सम्पन्न

 २२ फाल्गुन २०८०, मंगलवार २३:४०  
15

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २२ फागुन

जिल्ला समन्वय समिति महोतरीको सभा हलमा सिमुलेसनमा आधारित मेन्टरसिप (SBMP) संचालन गर्न विभिन्न सरोकारबलाहरु को सहभागितामाअभिमुखिकरणकार्यक्रमसम्पन्नभएकोछ ।उक्तकार्यक्रममहोतरी जिल्लाअन्तर्गतका सबै पालिकाका स्वास्थ्यशाखाप्रमुख, बर्दिबास अस्पताल, प्रादेशिक अस्पताल जलेश्वर र गौशलाप्राथमिक स्वास्थ्य केन्द्रका मे.सु र क्लिनिकल मेन्टर,तालिमप्रप्तनर्सिङ्ग स्टाफ, जिल्ला स्वास्थ्यकार्यालयबाट कार्यालय प्रमुख र पि.एच. एन गरी जम्मा २२ जनाको सहभागितामाआयोजना गरिएको थियो । मुख्य गरी मातृतथानवशिशु मृत्युदर न्यूनीकरण गर्न नर्सिङ्ग कर्मचारीहरुको ज्ञान,सीप, महत्वपुर्ण सोच र निर्णय गर्ने क्षमताविकासकालागिसिमुलेसन विधिप्रयोगको मार्फतवास्तविकजीवन परिस्थितिजन्यअवस्थाहरुमा निरन्तर रुपमाीयध म्यकभ ज्ष्नज ँचभत्रगभलअथ ९ीम्ज्ँ०पद्धतिबाट मेन्टरसिपकार्यक्रमसंचालन गर्न छलफल गरियो।जस अन्र्तगतजिल्लाअन्र्तगत रहेका बर्दिबास अस्पताल, प्रादेशिक अस्पताल जलेश्वर र गौशलाप्राथमिक स्वास्थ्य केन्द्र गरी जम्मा ३ ठाउमा ज्ग्द्य कष्तभ र लक्ष्मिनिया स्वास्थ्य चौकी, औरही स्वास्थ्य चौकी, रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र, सरपल्लो स्वास्थ्य चौकी, मटिहानी स्वास्थ्य चौकी र सम्सी प्राथमिक स्वास्थ्य केन्द्र गरी ६ ठाउँमा क्उयपभ कष्तभ स्थापना गरी कार्यक्रम संचालन गर्ने निर्णय गरियो ।
सिमुलेसन एउटा सिकाउने विधिहो जसमा स्वास्थ्यकर्मीहरूलाई कृत्रिमवाताबरणमा वास्तविकजिवनमाकामलाग्नेआमा र शिशुको जीवन सुरक्षा गर्ने सिपहरु सिकाइन्छ । यो तालिममासिकाउने व्यक्तिलाई मेन्टर भनिन्छ जसले महिनापिच्छे सेवाप्रदायकलाई निरन्तर रुपमातालिम संचालनगर्दछ र निरन्तर सिपहरु अभ्यास गर्न सहयोग गर्दछ । मेन्टर प्रत्येक अस्पताल तथाप्राथमिक स्वास्थ्य केन्द्रमा हुन्छन् र निरन्तर तालिम संचालनगर्दछन् । अस्पतालतथाप्राथमिक स्वास्थ्य केन्द्रमासिमुलेसन ल्याबबनाइएका हुन्छन्जहाँतालिमलाई चाहिने आवश्यक डम्मी सामग्रीहरु राखीव्यवस्थापन गरिएको हुन्छ । सिमुलेसन ल्याबनभएको स्वास्थ्य चौकीमा डम्मी सामग्रीहरु मेन्टरले आफ्नो सिमुलेसन ल्याबबाट लगेर सिकाउँछन् । यसरी निरन्तर रुपमाअभ्यास गर्दा सेवाप्रदायकको सिपताजा रहिरहन सहयोग गर्दछ र गुणस्तरीय सेवादिन सक्षम हुन्छन् ।
यो कार्यक्रमइलभ ज्भबचत ध्यचमिधष्मभ ९इज्ध्० को आर्थिक सहयोगमा,रतौलीयुवाक्लवको सहकार्य र स्थानिय सरकारको साझेदारीमा संचालितमातृ तथानवजातशिशु स्वास्थ्य सेवा सुद्धढिकरण परियोजनाबाट भएकोथियो । छलफल कार्यक्रममा रतौलीयुवा क्लवबाट परियोजना संयोजक राजकुमार महतो र इलभ ज्भबचत ध्यचमिधष्मभ ९इज्ध्० को तर्फबाट निलेश परवना र राजकुमार यादबले प्रस्तुतीकरण गर्नु भएको थियो ।