गणेश कुमार सिंह
जलेश्वर, २४ फागुन
महोत्तरीको जलेश्वर नगरपालिका स्थित जलेश्वरमा माहाशिवरात्रीको अवसरमा भव्य कलश शोभा यात्रा निकालिएको छ ।
बाबा जलेश्वरनाथ महादेवको ऐतिहासिक एवम् पौराणिक नगरी जलेश्वरमा महाशिवरात्री २०८० को अवसरमा कलश शोभा यात्राको भएको छ ।
सो कलश यात्रामा जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार ,जिल्ला प्रहरी कार्यालय प्रमुखहरु ,स्थानीय सरकारी तथा गैर सरकारी विद्यालयका छात्रछात्रा लगायत नगर भरी परिक्रमा गरि बाबा जलेश्वरनाथको प्राङ्गणमा आएका थिए ।