जनक मेमोरियल हस्पिटलको विधिवत रुपमा कानुन मन्त्री यादवद्वारा उद्घाटन – Jaleshwortoday

जनक मेमोरियल हस्पिटलको विधिवत रुपमा कानुन मन्त्री यादवद्वारा उद्घाटन

 १० पुष २०७७, शुक्रबार ०२:२१  
Janak

जलेश्वरटुडे समाचारदाता
धनुषा, ९ पुस

Image may contain: 11 people, including Sanjay Yadav and PavanKumar Sah, people standing and people on stage
जनकपुरधामको रामानन्द चौक स्थित जनक मेमोरियल हस्पिटल प्रा.लि.को विधिवत रुपमा आज एउटा कार्यक्रम वीच आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले उद्घाटन गर्नुभएको छ ।

Image may contain: 4 people, including Ajay Singh and PavanKumar Sah, people sitting and people standing

कार्यक्रममा मन्त्री यादवले रिबन काटि सो अस्पतालको उद्घाटन गर्नु भएको थियो ।

Image may contain: 2 people, people sitting

वहाँले आफैले हाँस्पिटलको अवलोकन गर्नुका साथ विभिन्न सल्लाह सुझाव दिनुका साथ संचालकहरुलाई उत्तरोत्तर प्रगतिको शुभकामना समेत दिनुभयो ।

Image may contain: 8 people, including Dilip Kumar Panday and PavanKumar Sah, people standing and people on stage

कार्यक्रममा विभिन्न पेशाकर्मीहरु,व्यवसायी,महिला,युवा,बृद्ध ,श्री देवअंशी लहेरी समाजको नव पदाधिकारीहरु लगायत सल्लाहकार तथा व्यवस्थापक बदामी साह,भू.पु. अध्यक्ष राम विनोद साह,भरत साह,लक्ष्मण साह,पत्रकारहरु,जलेश्वर टुडे दैनिकका प्रकाशक तथा सम्पादक पवन कुमार साह एवं लहेरी स्वजातिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Image may contain: 13 people, including Kumar Yadav, people standing

गुणस्तरिय सेवा हाम्रो ध्येय हुनु संस्थापक पप्पु साहले बताए ।

Image may contain: Binodh K. Sah and Sanjay Yadav, people sitting