नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधता भएको मुलुक हो । जहाँ त नभएका जातजातिहरु समेत रहेका छन्, तिनै जातजातिहरुलाई पिछडावर्ग ९इद्यऋ० भनिएको छ । इतजभच द्यबअपधबचम ऋबिकक ९इद्यऋ०को पहिलो प्रयोग भारतमा भएको थियो । अग्रेजकै शासन कालमा नै पिछडावर्ग ९इद्यऋ०कापिता महाराष्ट्रका ज्योति बाफुलेले सत्य सोधक समाजको स्थापना गरेर पिछडावर्ग ९इद्यऋ० का कुरा उठाएका थिए । जुन पछि गएर बाबा साहेब डां भिमराव अम्वेडकरले लन्डनमा भएको गोलमेच सम्मेलनमा पनि उठाएका थिए र साईमन कमिशनको रिपोर्टमा पनि दर्ज गराएका थिए । पछि भारतको संविधान लेख्ने जिम्मेवारी पाएका डा.अम्बेडकरले विधिवत रुपमै संविधानमाक्।ऋर क्। त् र इद्यऋ को संवैधानिक ब्यवस्था गरे । संविधानकै आधारमा काका कालेलकर प्रतिवेदन पेश भयो तर लागु हुन सकेन । पछि गएर विपी मण्डलको अध्यक्षतामा मण्डल कमिशन गठन भयो र त्यही कमिशनको रिपोर्ट आंशिक रुपमालागु भयो ।त्यसको प्रभाव नेपालमा पनि परेको थियो । जसको फलस्वरुप २०५५ साल बैशाख १ गते पिछडावर्ग९इद्यऋ०उत्थान सँगको स्थापना भएको हो । जुुन संस्था पछि गएर नेपाल पिछडावर्ग ९इद्यऋ०महासघंमा परिणत भयो । यस संस्थाले स्थापनाकाल देखि नै पिछडावर्ग ९इद्यऋ०को हकअधिकार एवम पहिचानको लागि पहल, वकालत र संघर्ष गर्दै आइरहेको कुरा सर्वविदितै छ ।
नेपाल सरकारले २०६५ साल माघ २० गते राजपत्रमा पिछडिएको समुदाय (इद्यऋ) उत्थान विकास समिति गठन आदेश प्रकाशन गरी यस वर्गको पहिचानहक–हितको लागि समितिले कामगर्दै आएको कुरा सर्वविदितै छ । गणतन्त्र नेपालको २०७२ को संविधानले यस वर्गको न्यायोचित सम्बोधनको लागि समाबेसी आयोग मार्फत ब्यवस्थापन गरिएको छ ।
प्रथम अन्तराष्ट्रिय पिछडावर्ग(इद्यऋ) सम्मेलन मिति २०७८ साल चैत्र १९ र २० गते मधेश प्रदेशको राजधानी जनकपुरधाम र दोस्रो पिछडावर्ग(इद्यऋ) अन्तराष्ट्रिय साहित्य सम्मेलनमित्र राष्ट्र भारतको राजधानी न्यु दिल्लीमा १३ जुुलाई २०२३ मा सम्पन्न भएको छ । यस सम्मेलनमा पिछडावर्ग(इद्यऋ) को मुद्धाहरुको बारेमा बृहत छलफल भई पाँच बुुँदे घोषणा पत्रपनिजारी भएको छ ।
जिल्ला समन्वय समिति सर्लाहीले प्रकाशन गर्न लागेको पिछडावर्ग ९इद्यऋ०संस्कृति र समाज पुुस्तकमा यस वर्गका संस्कृति, सामाजिक सरंचना, लोकबार्ता, भाषा साहित्य, चाडपर्व, खानपान, रहनसहन, संस्कार लगायत जनजीवनको विविधपक्षलाई समेटिएको छ । लोक कण्ठमा विराजमान लोक गीत, लोक नाच, मुहावरा, उखान टुुक्का, गाँउखाने कथा, कहउवल, बुुझौवल, कुुलदेवताहरु, ग्रामदेवता, परम्परामा आधारित प्रथा, प्रचलन, ऋतुु गीतहरु, शिल्पकला, काष्ठकला, हस्तकला, चित्रकला, मुर्तिकला आदीको कला समाग्रीहरुको साथै कृषि, पर्यटन, पर्यावरणको सरंक्षण, सम्बर्धन र प्रवर्धनको क्षेत्रमा उल्लेखनिय भुमिका निर्वाह गर्ने चुरे क्षेत्रको बारेमा समेत चर्चा गरिएको छ । पिछडावर्ग (इद्यऋ) का राष्ट्रिय एवम अन्तराष्ट्रिय स्तरका अभ्यास यस वर्गका भाषा, साहित्य, संस्कृति, लोकवार्ता सहित जनजीवनको विविध पक्षहरुलाई समेटिएको देखिन्छ । यो पुस्तकआम पाठक, विद्यार्थी, शोधार्थी, अध्येता लगायत पिछडावर्ग (इद्यऋ) को समग्र पक्षमा जानकारी राख्नेहरुको लागि बहुुउपयोगि सिद्ध हुुुनेछ । यस पुुस्तकमा भएका कमी कमजोरीहरुलाई औल्याएर पाठक वर्गलाई आफ्नो अमुुल्य सुुझाव दिनुुहुने छ भन्ने पुर्ण विश्वास राखेका छौ । यो पुुस्तक नेपालअधिराज्य भरी र अन्तराष्ट्रिय जगतमा समेत पठनीय समाग्रीहुुुनेमाआशावादी छौ ।
यस पुुनित काममा सहयोग गर्नुुहुुने दिल्ली सर्वोच्च न्यालयका वरिष्ठ अधिवक्ता सीमा समृद्धि कुशवाहा ज्युु, दिल्ली विश्वविद्यालयका प्रा.डा.केदार कुमार मण्डल, प्रा.डा. विजयवर्मा र प्रा.डा.रामाशंकर प्रसाद कुशवाहा ज्यु, नेपाल पिछडावर्ग (इद्यऋ) महासंघका संस्थापक अध्यक्ष भरत प्रसाद महतो, नेपाल पिछडावर्ग (इद्यऋ)महासंघका अध्यक्ष गजेन्द्र ठाकुुर, राष्ट्रिय पिछडावर्ग (इद्यऋ) महासंघका अध्यक्ष कौशलकुमार सिंह, नेपाल पिछडावर्ग (इद्यऋ) महासभाका अध्यक्ष रामकुमार महतो, पिछडावर्ग (इद्यऋ) का अभियन्ता मनाई महतो,सन्त सत्य नारायण आलोक ज्यु, देव नारायण मुुखिया, तेज प्रकाश निसाद, जय प्रकाश महतो, रामचन्द्र मौर्य, पवन कुमार साह,श्याम सुन्दर महतो,फुलगेन मगही, भरत महतो, शिव पुजन कुशवाहा, मैनेजर प्रसाद साह कानु लगायत सम्पुर्ण अभियन्ता साथीहरु प्रति आभार प्रकट गर्न चाहन्छौ । यसै क्रममा सहयोग गर्ने एन.आर.एन नर्वेका अध्यक्ष विष्णु गौतम ज्युु, कलैया उपमहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह ज्युु, प्रति आभार प्रकट गर्दै विशेष सहयोग गर्ने जीवन संगीनी राजकुमारी महतो, भाई ई.रोहित महतो र छोरी सृष्टि कुशवाहालाई धन्यवाद दिन चाहन्छु साथै आफ्नो अमुुल्य जानकारी प्रदान गर्नुु हुने बिन्दा देवी महतो, जसिया देवी यादव, सञ्जय चौधरी, विन्देश्वर महतो, राम बलम महतो, किशोरी महतो प्रति हार्दिक आभार प्रकट गर्दछु ।
यस पुस्तकमा आफ्नो अमुुल्य सुुझावको साथै भुमिका लेखी सहयोग गर्नु भएका उपशाला विश्वविद्यालय स्वीडेनका प्रा.डा.ह्यान्स वर्नर ज्युु, जे एन.युु दिल्लीका समाजशास्त्रका प्रा.डा. विवेक कुमार ज्यु, सुवेदी प्रतिवेदनका संयोजक तथा नेपाल सरकारका पुर्व मुख्य सचिव डा. सोमलाल सुुवेदी ज्यु,अन्तराष्ट्रिय भाषा वैज्ञानिक तथा इतिहास मर्मज्ञ शान्ति प्रसाद जैन महाविद्यालयका प्रा.डा. राजेन्द्र प्रसाद सिंह ज्युु, बट्टिन्डा केन्द्रिय विश्वविद्यालय पञ्जावका प्रा.डा. विनोद आर्या ज्युु, त्रिभुवन विश्वविद्यालयका नेपाली इतिहास, पुुरातत्व तथा संस्कृति विभाग प्रमुख प्रा.डा. सोम प्रसाद खतिवडा ज्यु, पुुर्वमन्त्रीतथा अनुुसन्धानविद् डा. केशवमानशाक्य ज्युु, वरिष्ठ साहित्यकार डा. राशीसिन्हा ज्युु, नेपाललोकवार्ता परिषदका अध्यक्ष तथा वरिष्ठ संस्कृतिविद् प्रा.डा.प्रेम कुुमार खत्री ज्युु, वरिष्ठ साहित्यकार डा. रीतुु रानी तथा अलखदेव प्रसाद अचल ज्युु, आन्तरिक मामिला तथा कानुुन मन्त्रालयकापुर्व सचिवउमेश कुमार बस्नेत ज्युु प्रति आभार प्रकट गर्दछु ।
यस अनुुसन्धानात्मक पुुस्तकमा आफ्नो शुुभकामना प्रदान गर्नु भएका सम्मानीय प्रधानमन्त्री पुुष्पकमल दाहाल(प्रचण्ड) ज्यु, प्रतिनिधि सभाका सम्मानीय सभामुुख देवराज घिमिरे ज्युु, राष्ट्रिय सभाका सम्मानीय अध्यक्ष गणेश प्रसाद तिमल्सिना ज्यु, सम्मानीय उपाध्यक्ष उर्मिला अर्याल ज्युु, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. राम कृष्ण तिमल्सिना ज्युु, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुुक्त माननीय दिनेश कुमार थपलिया ज्युु, प्रतिनिधि सभा सदस्य माननीय लक्ष्मी महतो ज्युु, पुर्व मन्त्री तथा प्रदेश सांसद भरत प्रसाद साह ज्युु, नेकपा माओवादी केन्द्रका प्रमुुख प्रदेश सचेतक तथा प्रदेश सांसद माननीय फकिरा महतो ज्युु, डेनमार्कका नेपाली राजदुुत महामहिम प्रा.डा. रामस्वार्थ राय ज्युुु, राजीव गान्धी केन्द्रिय विश्वविद्यालयका कुलपति प्रा.डा.साकेत कुशवाहा ज्युु, साकेत मोरिससका अध्यक्ष डा.कोमलचन्द्र राधाकिशन ज्युु, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुुपाल राई ज्युुु, मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापर भ्रमर ज्युु, जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुुख जितेन्द्र महतो ज्यु लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुुने सम्पुुर्ण महानुुभावहरु प्रति हार्दिक आभार प्रकट गर्दछुु ।
लेखक
डा.वीर बहादुुर महतो