नगराईन नगरपालिका अन्तर्गत घोरघासमा २ घरमा चोरी - Jaleshwortoday

Free spins slots real money

  1. New Casino Online Uk 2025: Once 15 free spins are awarded, all wins achieved in the duration of the free spins bonus round are multiplied by 3x.
  2. Slot Scruffy Duck By Netent Demo Free Play - You don't need to Albert Einstein or a rocket scientist to spot an arbing opportunity.
  3. Wild Joker Casino Review And Free Chips Bonus: Mega Casino is very close versions of to Sportdec because it has Merkur pokies and Probability pokies plus it has much the same AU pokies such as Amazons Battle, Lucky Tree by High5Games and Moon Princess.

Poker odds wizard

Free Canada Online Casino Best Payouts
Getting into a loyalty program will depend on the casinos terms and conditions.
Bingo Bonus Codes Ireland
You should raise your ante bet when you have a queen, six, and a four or any other high valued hand.
Meanwhile, Disney has for a long time generally opposed any type of gambling.

Is there a crypto casino in tiverton rhode island

Casino Bonus Free Spin Uk
Its one of many titles under the Pragmatic Play brand and one that could prove to be the biggest yet as 2024 continues to develop into a very good year for the brand.
Canada Original Free Spins
Players who are in need of even more help can always contact the customer support via email or live chat, making Sugarhouse one of the more accessible online casino operators out there.
Alev Casino No Deposit Bonus 100 Free Spins

नगराईन नगरपालिका अन्तर्गत घोरघासमा २ घरमा चोरी

 २५ भाद्र २०८१, मंगलवार २१:२४  
1

जलेश्वरटुडे समाचारदाता
धनुषा, २५ भाद्र

नगराईन नगरपालिका अन्तर्गत वडा नं.—९ मा पर्ने घोरघासमा सोमबार राति २ वटा घरमा छुट्टाछुट्टै चोरी हुँदा लाखौंको सामानहरु चोरी भएको पिडीत परिवारले बताएका छन् ।
प्रभु साहको छोरा संतोष कुमार साहको घरमा गएराति करिव २ बजेर १० मिनेटमा ७ जनाको समुहमा आएको चोरहरुले २० मिनेट भित्र २० लाख बराबरको सुन तथा चाँदीका गरगहनाहरु चोरी गरेको पिडीत संतोष कुमार साहले जानकारी गराएका छन् । साहको अनुसार राति २ बजे बच्चालाई पानी खुवाएर सुत्न गयौं । करिब आधा घण्टापछि बुवाको चिच्याएको आवाज सुने पछि आफू घर वाहिर निस्कन खोज्दा बाहिरबाट नै ढोका लगाएको कारण बाहिर निस्कन सकेनौ । तर घर भित्रबाट नै चोरचोर हल्ला गरेपछि गाउँलेहरु जम्मा भएका थिए । तर त्यति बेलासम्म चोरहरु भागि सकेका थिए । यता बुबाको समेत ढोका बाहिरबाटै चोरहरुले थुनेको कारण बुवा पनि बाहिर निस्कन नसकेको बताए । त्यसैगरी कान्छो भाई ब्रजेश साह तथा बुहारी सुतेको कोठालाई बाहिरबाटै चुकुल खोली त्यस घरमा भएको ५ तोला भन्दा बढीको सुन चाँदीको गहना तथा कपडा सहितको बाकस नै चोरहरुले लगी बाहिर घरदेखि अलि टाढाको खेतमा कपडा तथा बाकस फालेको अवस्थामा फेला पारेको बताए । साहको अनुसार भाईबुहारीको मुखमा मुर्छित गर्ने स्प्रे छ्यापेर चोरहरुले चोरी गरेको आशंका रहेको बताए । साहले आफ्नो कोठाको ठिक उत्तरपट्टिको कोठामा रहेको दराजमा करिब १५ लाख बरारबरको सुनचाँदी चोरहरुले चोरेको बताए । धेरै बेरसम्म हल्ला गरेपछि भाईबुहारी डराएर घरभित्रैबाट प्रहरीलाई फोन गरेर जानकारी गराए पछि करिव ३ बजेर ३० मिनेटमा फुलगामा चौकीको प्रहरी आइपुगेको बताए ।
साहको अनुसार आफूहरु चोर खोज्न राति नै खोजतलास गर्ने क्रममा हनुमानगर र फुलगामा गाउँ वीचको ठाउँमा करिव २ बजेर ४५ मिनेटमा २ वटा नेपाल जनपथ प्रहरी भेटेको बताए । त्यतिबेला प्रहरीलाई मोटरबाइकको लाईट निभाउन अनुरोध गर्दा पनि लाइट ननिभाई बरु ३ वटा चोरहरुलाई समात्न वडा नं.९ का वडाध्यक्ष राम प्रमोद राउतले लखेट्दा वडाध्यक्ष पैनीमा खसी ती ३ वटा चोरहरु अकौरा तर्फ भाग्न सफल भएको तर प्रहरीहरुले कुनै पनि चासो नदेखाएको आरोप लगाएका छन् । कान्छो भाई ब्रजेश साहले ती जनपथ प्रहरीहरु नेपाल जटही बोर्डरको रहेको तर तिनीहरुको गस्ती गर्ने क्षेत्र नै नरहेको ठाउँमा भेटेपछि प्रहरीको मिलेमतोमा चोरी भएको आशंका गरेका छन् । साहले आफ्नो घरदेखि चोरहरु भागेको ठाउँसम्म मोवाइल वा केहिको बत्ति बालेर चोरहरुलाई भगाएको वा भगाउन सफल भएको बताएका छन् ।
साहको अनुसार त्यही राति आफ्नो घरमा चोरी हुनुभन्दा आधा घण्टा अगाडी सोही गाउँको रामनाथ महतोको घरमा त्यही चोरहरुले करिव ६ लाख बराबरको धनमाल चोरी गरेको बताए ।
चोरहरुले प्रयोग गरेका रड,हसिया,चक्कु तथा च्यातिएको गंजी छरिएको अवस्थामा फेला पारेको साहले बताए । पिडीत परिवारहरुले ती चोरहरु बाहिरको नभई अकौरा आसपासको रहेकोले तिनीहरुलाई समाति क्षतिपुर्ति दिलाईदिन तथा ती चोरहरुलाई कडाभन्दा कडा दण्ड सजाय दिनको लागि अपिल गरेका छन् । साथै यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिदिन सरोकारबालाहरुसँग जोडदार माग गरेका छन् ।

2