लक्ष्मीनियाँ गाउँपालिकामा गाइजात्रा,दुई हाकिमको दुई सूचना - Jaleshwortoday

How to cheat at zynga poker

  1. Roulette Free Fun: We've thoroughly reviewed NetGame Casino and gave it a good reputation rating.
  2. How To Play 3 Man Spades - It doesnt cost any extra to participate in the Drops and Wins feature but you do need to opt in when playing a participating slot to stand the chance of receiving a random cash drop.
  3. Uk Best Online Casino November 2025 Bonus: Reviewing the terms at Betkings casino our reviewers noted that there was very little information in the T&Cs, with no information available on account closures or the policy for inactive accounts and whether or not you will be charged an administration fee for inactive account status.

Fortune rooster slot machine

Roulette Systems Online Ireland
Players are advised to not be too greedy.
Online Casino Canada Real Money Easy Withdrawal
The i-pokies, on the other hand, have interactive story modes.
Also, this protection is heightened by the fact that FortuneJack Casino holds a license from Curacao, which makes it legally accountable.

Victory land cryptocurrency casino Gold Coast

Classic Slingo
The coolest thing about these systems is that they get more accurate over time.
Casino Australia Live
If youre interested in testing a fortune but don't want to spend a big amount of your own money than its possible to use the power of the loyalty system and activate a couple of promotions.
Lincoln Casino No Deposit Bonus Cad 100

लक्ष्मीनियाँ गाउँपालिकामा गाइजात्रा,दुई हाकिमको दुई सूचना

 ८ आश्विन २०८१, मंगलवार २१:११  
laxminiya pic

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ८ असोज

धनुषाको सुगम पालिकाको रुपमा रहेका लक्ष्मीनियाँ गाउँपालिकाको कामकाज भने विवादित बनेको छ ।

मिथिलाञ्चलमा महिलाहरुले हर्षोल्लासका साथ मनाइरहेका जितिया पर्वको अवसर पारेर एक दिन अगावै असोज ८ गते (मंगलबार)प्रमुख प्रशासकीय अधिकृत सर्वजीत कुमार झाले महिला विदा घोषणा गरे ।

उनले सार्वजनिक गरेको सूचनाको चलानी नम्बर भने ८ रहेको छ । जितिया पर्वको शुभकामना दिदै प्रमुख प्रशासकीय अधिकृत झाले असोज ८ गते मंगलबार पालिकाभित्रका महिला कर्मचारीहरुलाई विदा दिएको सूचना ७ गते जारी गरेका थिए ।

मंगलबार पालिकामा कार्यरत्त महिला कर्मचारीहरु जितिया पर्व मनाइरहँदा बिहानको ११ नबज्दै अर्का प्रमुख प्रशासकीय अधिकृत यामबहादुर उपरकोटीले विज्ञप्ति जारी गरेर मंगलबारको लागि कुनै विदा नदिइएको भन्दै महिला कर्मचारीहरुलाई अनिवार्य रुपमा कार्यालय आउन निर्देशन दिए ।

बिहान ११ बजेतिर उपरकोटीको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा चलानी नम्बर भने उल्लेख थिएन ।

दिउँसो तिर चलानी नम्बर १ लेखेर ती विज्ञप्ति पुनः सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरिएको थियो ।

केही घण्टा नबित्दै उपरकोटीले सामाजिक संजाल फेसबुकमार्फत अर्को विज्ञप्ति जारी गरेर सर्वजीतकुमार झा लक्ष्मीनियाँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नरहेकाले उनले गरेको सबै निर्णयहरु पालिका अध्यक्षबाट बदर गरिएकाले पूर्ववत यथावत रुपमा कामकाज गर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

उनले विषयगत शाखाहरु, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु, विद्यालय र पालिकालाई समेत जानकारी गराउँदै सो विज्ञप्तिको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय, धनुषा लगायत सरोकारबाला कार्यालयहरुमा पठाएका हुन् ।

उनले असोज ८ गते नै जारी गरेको अर्को पत्रको चलानी नम्बर २३३ रहेको छ ।

गाउँपालिकामा एक दिन अगाडि जारी भएको सूचनालाई आधार मानेर अधिकांश महिला कर्मचारीहरु अनुपस्थित थिए ।

पालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएपछि यामबहादुर उपरकोटी कार्यालय गएका थिएन् ।

वडाध्यक्षहरुको तालामाथि पालिका अध्यक्ष भोगेन्द्र मिश्रले ताला लगाएपछि जिल्ला प्रशासन कार्यालय, धनुषाले हस्तक्षेप गरेछि ताला खोलिएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको भदौ १४ गते यामबहादुर उपरकोटीलाई भमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिसकेको छ ।

उपरकोटीको स्थानमा सिरहा जिल्लाको औरही गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत सर्वजीतकुमार झालाई सरुवा गरिएको हो ।

झा दुई साता अघि हाजिर भएर जिम्मेवारी समेत सम्हालिसकेको वडा नं. ६ का वडाध्ययक्ष महावीर साहले बताए ।