रश्मिकालाई चोट लागेपछि रोकियो ‘सिकन्दर’ र ‘थामा’को छायांकन - Jaleshwortoday

Adelaide mgm cryptocurrency casino

  1. Libero Gioco Casino No Deposit Bonus 100 Free Spins: Experts studied each online casino in detail, assessed its advantages, and found disadvantages.
  2. Play American Roulette Wheel - As we recommended standing back from the table with blackjack dealers, we recommend doing this if there are a few players seated so you can monitor their behaviour.
  3. Dollar 1 Deposit Casino Australia: With or without money, you can start your online gambling adventure by choosing a reputable casino site.

Brisbane cryptocurrency casino games

Mighty Slots Casino Bonus Codes 2025
The company starts its description of the game with 'Wander off the beaten track and bump into an unlikely outlaw, with attitude to boot of the fiery, Red Raiding Hood.
Free Slingo Game Australia
To win, you must enter the Egyptian pyramid and search the decrepit tomb for treasure.
We like what we see and give Novomatic a strong rating.

Big fish free slots

Android Casino United Kingdom
In this article, well look at some of the best online blackjack casinos in Sri lanka right now, weigh their pros and cons and provide some detailed information about the game itself.
Cobra Casino Login App
Jackpot Casino Australia reserves the right to, at our sole discretion, remove, change or update any of the information that can be found herein.
Ace Value Blackjack

रश्मिकालाई चोट लागेपछि रोकियो ‘सिकन्दर’ र ‘थामा’को छायांकन

 २८ पुष २०८१, आईतवार २३:०७  
2

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २८ पौष

भारतीय अभिनेत्री रश्मिका मन्दाना शुक्रबारदेखि सलमान खानसँगको फिल्म ‘सिकन्दर’को अन्तिम छायांकनमा जुटेकी थिइन् । आयुष्मान खुरानासँगको फिल्म ‘थामा’को पनि उनले छायांकन थालेकी थिइन् ।

तर चोटको कारण उनका सबै फिल्मको छायांकन तत्काललाई रोकिएको छ । जिममा चोट लागेपछि रश्मिकाका सबै फिल्मको छायांकन तत्काललाई रोकिएको पिंकभिल्लाले उल्लेख गरेको छ ।

रश्मिका निकट स्रोतका अनुसार उनलाई व्यस्त तालिका पुनः थाल्नुअघि पूर्णरुपमा निको हुन छोटो ब्रेक गर्न सल्लाह दिइएको छ । उनी स्थिर रहेको र चाँडै सेटमा फर्किनेमा आशावादी रहेको जनाइएको छ ।

स्रोतले पिंकभिल्लालाई भन्यो, ‘रश्मिकालाई हालै जिममा चोट लागेको थियो । उनी आराम गरिरहेकी छिन् र स्वास्थ्यमा सुधार भइरहेको छ । छिट्टै सेटमा फर्किने आशावादी छिन् ।’

यसअघि मिड डेमा प्रकाशित रिपोर्टअनुसार सलमान र रश्मिकाले जनवरी १० मा मुम्बईमा सिकन्दरको अन्तिम चरणको छायांकन सुरु गर्ने तयारी गरेका थिए । यो फिल्म आउँदो मार्चमा रिलिज तयारीमा छ । रिलिजअघि नै फिल्मको पोस्टप्रोडक्सनका काम टुंगिनेमा निर्माता आशावादी छन् ।

अहिलेसम्मकै धेरै कमाउने भारतीय फिल्म बनेको ‘पुष्पा २’ पछि रश्मिका यतिबेला पुनः लाइमलाइटमा छिन् ।