जलेश्वरमा ३ दिने रेडियो एङ्करिङ्ग तालिम सम्पन्न - Jaleshwortoday

Gambling sites pay by mobile

  1. Free No Deposit Slots Bonus Ireland: The sun beats down on Daytona as the thunderous roar of engines shake you to the bones.
  2. Casinointer No Deposit Bonus 100 Free Spins - A long-term study of nearly 1000 adults revealed some fascinating results, with individuals who had immersed themselves in high levels of social interaction far less likely to develop physical impairments and disabilities in later life.
  3. Guide To Online Casinos: Occasionally it is not just the payments team who get involved with withdrawals.

Alex karras gambling

Biggest Online Gambling Companies In The World
Bragg Gaming Group counts the current alliance as an addition to others who have partnered with the group, assisting it in maintaining its growth trajectory in the regulated market.
Australia Casino Flash Version
Still, even without the two GOAT candidates, the 2024 Australian Open has been a pretty difficult competition.
With this in mind, its easy for Australian players to ensure theyre in good hands by checking that an operator holds a licence from the Australia Gambling Commission (UKGC) or another internationally-recognized regulator.

Adult virtual games blackjack

Online Slots With Free Spins
You will find the same promotions and offers here and sadly, the same charges on withdrawals and high wagering requirements.
Roulette Strategies That Work
Sunnywins is a Casino Winner related casino and has familiar options for depositing including iDebit.
Pushbet Casino No Deposit Bonus 100 Free Spins

जलेश्वरमा ३ दिने रेडियो एङ्करिङ्ग तालिम सम्पन्न

 ११ बैशाख २०८२, बिहीबार ००:०५  
1

आरजे इर्शाद शेख
बैशाख, १० गते
महोत्तरी जिल्लाको जलेश्वरमा वल्ड भिजन ईन्टरनेशनल नेपाल र दलित समाज उत्थान समिति (DSWCN) महोतरीको साझेदारीमा मंगलबारको दिन ३ दिने रेडियो एङ्करिङ्ग तालिम सञ्चालन भएकोछ। तालिममा रेडियो अप्पन मिथिलामा कार्यरत कर्मचारिहरु द्वारा रेडियो सम्बन्धि विभिन्न किसिमका बिषयहरुमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा एकडारा गाउँपालिका र सम्सी गाउँपालिकाबाट बिद्यार्थीहरु सहभागी भएका थिए । प्रशिक्षकहरुले रेडियोको सामान्य परिचय तथा इतिहास , उत्पत्ति र उत्पादक, रेडियो एङ्करिङ्ग, रेडियो पत्रीका, रेडियोकर्मी, रेडियोमा कसरी प्रस्तुत हुने लगायत रेडियो सम्बन्धि महत्त्वपूर्ण बिषयहरुको बारेमा अति नै सरलताका साथ प्रस्तुत हुनुभएको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथीको रुपमा दलित समाज उत्थान समिति नेपाल (DSWCN) को अध्यक्ष डेजि पाण्डे,
विशेष अतिथि (DSWCN) को संस्थापक अध्यक्ष तथा व्यवस्थापन समितिको संयोजक सुनिल ठाकुर सहित
दलित समज उत्थान समितीका कर्मचारिहरु लगायतका उपस्थित रहेको थियो ।

प्रमुख अतिथि ठाकुरले आफ्नो मन्तव्य राख्दै यस तालिममा सहभागी भएका प्रशिक्षकहरुले सहभागी भएका शिक्षार्थिहरुलाई भरपुर ज्ञान दिनुभएकोछ र शिक्षार्थिले पनि राम्रो संग ग्रहण गर्नुभएको छ । म अत्यन्तै खुशी छु कि मैले तालिम अपेक्षा गरेको भन्दा पनि उत्कृष्ट देखे ।

त्यस्तै DSWCN को अध्यक्ष पाण्डेले पनि आयोजक संस्था र प्रशिक्षक लाई धन्यवाद दिदै आफ्नो मन्तव्य राख्दै म प्रशिक्षक टिमलाई हृदय देखि धन्यवाद दिदैछु कि उहाहरुले यति कम समयमा सम्बन्धित विषय बस्तुमा शिक्षार्थिलाई धेरै नै जानकरी दिनुभएको छ । साथै रेडियो अप्पन मिथिलाका म्यानेजिङ्ग डाइरेक्टर आर जे ईर्शादलाई पनि धन्यवाद दिदै अगामी दिनमा पनि हामिलाई यसरी नै सहयोग गर्नुहुनेछ भनी बिश्वस्त छु ।