श्री माननीय मुख्य मंत्री ज्यू,
प्रदेश–२, जनकपुुरधाम ।
महोदय,
उपरोक्त सम्बन्धमा स्थानीय सडक पुल कार्यक्रम (Local Roads Bridge Program-LRBP) अन्तर्गत संचालित तपशिलका निर्माणाधिन पुलहरु सम्बन्धमा म व्यक्तिगत रुपमा बारम्बार ग्रामिण सडक महाशाखा, भौतिक पूर्वाधार मंत्रालय प्रदेश–२ का प्रमुुख ज्यूलाई ध्यानाकर्षण गराए तापनि केही वास्ता गर्नु भएन र आज प्रदेश–२ को हालत यस्तो अवस्थामा पुग्दै छ जसको लेखा जोखा भविष्यमा गर्न ठूलो अप्ठ्यारो हुनेछ र अधिकांश क्षेत्र भौतिक रुपमा ठूलो क्षति बेहोर्नु पर्नेछ भनी मिति२०७८।१।१७ मा पठाइएको उजूरी माथि हालसम्म कुनै छानविन नभएको र उजूरीको Response समेत नआएकोले यथासिघ्र छानविन गराई दोषिलाई कारवाही गर्नुहुन विनम्र अनुरोध गर्दछु ।
साथै स्थानीय सडक पुल कार्यक्रम (Local Roads Bridge Program-LRBP) अन्तर्गत विगत वर्षमा DPR preparation / Design and Build को नाममा करोडौ रकम भ्रष्टाचार भएको हुदा प्रदेशको अनुगमन समितिद्धारा त्यसको विस्तृत छानविन गराउनुहुन समेत अनुरोध गर्दछु ।
- Bhutaha khola bridge, Mahottari: 51m, Contract amount:Rs.2.42 crore (pile- fail, Huge amount variation, bill payment with LRBP recommendation)-IDO Bridge
- Rato khola singyahi bridge, Mahottari :120m, Rs.17 crore (work is not matching with design/BoQ)-MoPID Bridge
3.Rato khola box bridge, Mahottari : 27m,Contract amount:Rs.2 crore (No soil test, No design)-IDO bridge
- Tarsari khola bridge, Mahottari : 25m, Contract amount:Rs.3.75 crore(No soil test, No design)-IDO Bridge
- Ekadashi khola bridge, Sarlahi : 50m, Rs.3.75 crore (Pile work is not matching with design)-IDO Bridge
गलत सिफारीस, गलत प्रमाणित र यहाँका कार्यक्रम प्रमुख ज्यूको गलत निर्णयका कारण आज प्रदेश–२ माथि नै प्रश्न चिन्ह लागेको देखिन्छ ।
माथि उल्लेखित पुलहरुमा भएको भ्रष्टाचार जस्तै विना Soil test, Proper design, Over payment, अन्यावश्यक रुपमा Variation Order-VO,विना Norms को Design & Build लागुु गरेको र bridge types selection सही नभएको हँुदा प्रदेश–२ को हकहितका लागि आवश्यक छानविन गरी दोषीलाई कार्वाही र कुशल, अनुभवी कार्यक्रम प्रमुखको रुपमा भौतिक पूर्वाधार मंत्रालय र निर्देशनालयमा व्यवस्था गरी दिनुहुुन विनम्र अनुरोध गर्दछु । केही पुलहरुको photo र photo र over payment bill को छाया कापी यसै पत्रसाथ संलग्न गरेको छुु ।
मैले उठाएका संम्पूर्ण विषयहरुमा स्थानीय सडक पुल सहयोग ईकाइ का भू.पु.नेपाली विज्ञहरु लाई आवश्यक परेको खण्डमा म सम्पर्क गराउन सक्छु ।
Binay Kapar
Social Worker, Janakpurdham
9844053352, [email protected]