साउने सोमबारीको अवसरमा शिवालयहरुमा भिडभाड – Jaleshwortoday

साउने सोमबारीको अवसरमा शिवालयहरुमा भिडभाड

 ११ श्रावण २०७८, सोमबार २३:३०  
saune

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ श्रावण

No description available.

पूर्णिमाको तिथि अनुसार पहिलो तथा नेपाली पात्रो अनुसारर दोस्रो सोमबारीको अवसरमा शिवालयहरुमा भक्तजनहरुको भिडभाड देखिएको छ ।

No description available.

महोत्तरीको जलेश्वरनाथ,धनुषाको कुपेश्वरनाथ,कपिलेश्वरनाथ,क्षिरेश्वरनाथ लगायत विभिन्न शिवालयहरुमा महिला तथा पुरुष भक्तजनहरको बाक्लो घुँईचो देखियो ।

May be an image of motorcycle and text that says 'YAMAHA RevYourHeart JAPANESE INNOVATION SHRAWAN 10 to 15 exchange & upgrade TO FI TECHNOLOGY CARBURETOR छोडौ, FI चढौं GUARANTEED ADDITIONAL RS. 15,000/- ON TOP MARKET VALUATION ANY BRAND, ANY CONDITION- RALEE RET YAMAHA Rs.8,000/-DISCOUNT 0% INTEREST LOW EMI DOWNPAYMENT MAIN CHOWK, JALESHWOR JALESHWORNATH AUTOMOBILES 9817119798 9801665811'

साउने सोमबारीको ब्रत बस्ने महिला तथा पुरुषहरुलाई मनबाञ्चित फल प्राप्त हुने जनविश्वास रहि आएको ले विवाहित महिलाहरु पतिको दीर्घायुको लागि तथा अविवाहित महिलाहरु योग्य जिवन साथी प्राप्त गर्नको लागि ब्रत बस्ने परम्परा चलिआएको छ ।

No description available.

यस अवसरमा शिवालयहरुलाई बेहुली झै सजाइएको थियो । नेपाली पात्रो अनुसार ३ वटा सोमबारी बाँकी रहेको बुझिएको छ ।