नेसपा बटेश्वर गाउँपालिका वडा १ संयोजकमा महतो चयन – Jaleshwortoday

नेसपा बटेश्वर गाउँपालिका वडा १ संयोजकमा महतो चयन

 १७ पुष २०७८, शनिबार १४:२६  
NESAPA

जलेश्वरटुडे समाचारदाता
धनुषा, १६ पौष

नेपाल सद्भावना पार्टी(नेसपा) धनुषाकको बटेश्वर गाउँपालिकाको वडा नं. १ को संयोेजकमा रामबिलास महतोलाई सर्बसम्मतिले चयन गरिएको छ । पार्टी प्रवेश कार्यक्रममा बटेश्वर गाउँपालिकाको वडा नं.१ का स्थानियहरुको उपस्थितिमा नवप्रवेशी महतो लगायत दर्जनौं व्यक्तिहरुलाई केन्द्रिय अध्यक्ष राम कुमार महतोले सदस्यता प्रदान गर्नुभयो ।