पिछडावर्गले आफ्नो अस्तित्व बचाउँन तथा विकासको लागि एक चोटी अझै सरकारलाई दबाब दिन जरुरी ः पूर्व मन्त्री अर्याल – Jaleshwortoday

पिछडावर्गले आफ्नो अस्तित्व बचाउँन तथा विकासको लागि एक चोटी अझै सरकारलाई दबाब दिन जरुरी ः पूर्व मन्त्री अर्याल

 २० चैत्र २०७८, आईतवार ०२:५९  
OBC

पवन कुमार साह
धनुषा, १९ चैत्र

May be an image of tree and road

पिछडाबर्ग(ओबिसी)अन्त र्राष्ट्रिय सम्मेलन—२०७८ कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथि पूर्व मन्त्री र राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले पिछडाबर्गले

May be an image of 10 people and people standing

आफ्नो अस्तित्व बचाउँन तथा विकासको लागि एक चोटी अझै सरकारलाई दबाब दिन जरुरी रहेको बताउनु भएको छ ।

May be an image of 9 people and people standingसम्मेलनको शुरुवातमा प्र्रमुख अतिथि पूर्व मन्त्री तथा रा.स.सदस्य अर्याल,विशिष्ट अतिथिहरुमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद

May be an image of 5 people, people sitting, people standing and indoor

साह,उद्योग,वन तथा पर्यटन मन्त्री सत्रोहन महतो,पिछडावर्ग(ओबिसी)आयोग नई दिल्ली पूर्व अध्यक्ष भगवान लाल सहनी,अन्तर्राष्ट्रिय भाषा बैज्ञानिक,संस्कृति

May be an image of 8 people, people standing, people sitting and indoor

विद प्र्रा.डा.राजेन्द्र प्रसाद सिंह,राष्ट्रिय समाबेशि आयोग प्रतिनिधि विष्णुमाया ओझा,राष्ट्रिय पिछडावर्ग महासंघ अध्यक्ष डा.वबन बहुराजी तायबाडे,नेपाल

May be an image of 3 people, people sitting and people standing

पिछडावर्ग(ओबिसी)महासंघ संस्थापक अध्यक्ष भरत प्र्रसाद महतो,पिछडावगर्ग अभियन्ता(भारत)रबिन्द्र सिंह,स्त्री विमर्शकार डा. शशिकला कुमारी र पिछडावर्ग

May be an image of 6 people and people standing

अभियन्ता चन्द्रशेखर सिंह,अतिथिहरुमा पिछडावर्ग(ओबिसी) महासभाको अध्यक्ष राम कुमार महतो,प्रा.डा. रामस्वर्थ राय,पिछडावर्ग अभियन्ता(भारत)

 

May be an image of 3 people, people standing and indoor

सुभाष घाट,प्रा.बालकेश्वर ठाकुर लगायतकालाई भुवनेश्वर महतो तथा शम्भु ठाकुरले गमछा ओढाई सम्मान गर्नुभएका थिए । त्यसैगरी कार्यक्रमको पूर्वाद्धमा नेपाली तथा भारतीय गानको साथ कार्यक्रमलाई अगाडी बढाइएको थियो ।

May be an image of 1 person and text

कार्यक्रममा वीर शहिदको सम्मानको लागि एक मिनेटको मौन धारण समेत गरिएको थियो । प्रमुख अतिथि अर्यालले बैनर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने स्वागत मनतब्य पि.महासभा अध्यक्ष महतोले राख्नुभएको

May be an image of 7 people, people standing and indoor

थियो । मनतब्यको क्रममा वहाँले पिछडावर्गको नाउँमा मधेस प्रदेशमा समिति बने पनि अहिलेसम्म पाउनुुपर्ने अधिकार हरु नपाइएकोले सबैले मिलेर यसको लागि केन्द्र सरकार तथा प्रदेश सरकारलाई दबाब दिन आवश्यक रहेको बताउनुभयो ।

May be an image of 10 people, people standing and indoor

त्यसैगरी मन्तब्यको क्रममा प्रा.डा.रायले पिछडावर्गको उत्पति तथा अहिलेसम्मको विकासको परिवेशको बारेमा जानकारी गराउनुुभयो ।
मन्तब्यको क्रममा रा.स.आयोगको प्र्रतिनिधि ओझाले यो पिछडावर्गकै आयोग रहेकोले आफूले सदैब यी वर्गका व्यक्तिहरुको उत्थानको लागि सहयोग गर्ने

May be an image of 6 people, people sitting and people standing

प्र्रतिबद्धता जाहेर गर्नुभयो । मधेस प्रदेश वन मन्त्री महतो तथा सञ्चारमन्त्री साहले ओबिसी पिछडावर्गको विकास अपरिहार्य रहेको र यसको लागि संगठनलाई मजबुत गर्नुपर्ने बताउनुभयो । डा.तायवाडे र प्रा.डा.सिंह(भारत)ले यो प्रथम

May be an image of 13 people, people sitting and people standing

अन्तर्राष्ट्रिय सम्मेलन ऐतिहासिक रहेको र यसले भारत तथा नेपालको पिछडावर्गको सम्बन्ध अझै प्रगाढ तथा मजबुत हुने बताउनुभयो । निकट भविष्यमा भारतमा हुने पिछडावर्ग सम्मेलनमा सहभागि हुनलाई समेत आग्रह

May be an image of 13 people, people sitting and people standing

गर्नुभयो । त्यसैगरी संस्थापक अध्यक्ष भरत प्रसाद महतोले समेत वन मन्त्री महतो तथा पूर्व मन्त्री अर्यालप्रति आभार व्यक्त गर्दै अगामी दिनहरुमा समेत

May be an image of tree, street and road

आरक्षण तथा अन्य सहुलियत पिछडावर्गलाई दिलाउनको लागि आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि लगायत विशिष्ट अतिथि,अतिथिहरुलाई प्रमाण पत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा वीर बहादुर

May be an image of 5 people and people standing

महतोद्वारा लिखित मगही आधुनिक व्याकरणको बिमोचन समेत गरिएको थियो । कार्यक्रममा मगही भाषासँग सम्बन्धीत नृत्य समेत प्रस्तुत गरिएको थियो ।

May be an image of 9 people and people standing

यस कार्यक्रममा पिछडावर्ग महासभाका देशभरीकै पदाधिकारीहरुको उपस्थिति रहेको थियो । त्यसैगरी पिछडावर्ग अन्तर्गत विभिन्न जातजातिहरु लगायत श्री

No description available.

देवअंशी लहेरी समाजको पदाधिकारीहरु लगायत बुद्धिजिवि,समाजसेवी,पत्रकारको समेतको उपस्थिति रहेको थियो । तेस्रो सत्रको प्र्रमुख अतिथि तथा बौद्धिक

No description available.

पेशाकर्मी महासंघको अध्यक्ष जितेन्द्र यादवले समेत राजनीति तथा जातिय भेदभावबाट माथि उठेर पिछडावर्ग अगाडी बढनुपर्ने बताउनुभयो । कार्यक्रमको

No description available.

अध्यक्षता अन्तर्राष्ट्रिय पिछडावर्ग(ओबिसी) अनुुसन्धान केन्द्रको अध्यक्ष वीर बहादुर महतोले गर्नुभएको थियो भने कार्यक्रम संचालन तथा उद््घोषण लोकवार्ता परिषद नेपालको सदस्य किरण साहले गर्नुभएको थियो ।

No description available.

No description available.