पिछडावर्ग(ओबिसी)महासंंघको ९ सुत्रीय माँगहरु सहित सरकारलाई ध्यानाकर्षण – Jaleshwortoday

पिछडावर्ग(ओबिसी)महासंंघको ९ सुत्रीय माँगहरु सहित सरकारलाई ध्यानाकर्षण

 २३ चैत्र २०७८, बुधबार ०१:४५  
bb

पवन कुमार साह
धनुषा, २२ चैत्र

No description available.

पिछडावर्ग(ओबिसी)) महासंंघको ९ सुत्रीय मागहरु सहित सरकारलाई ध्यानाकर्षण गर्न आज जनकपुरधामको गायत्री कुुञ्जमा पत्रकार सम्मेलन गरी पिछडावर्ग विभिन्न जातजातिका प्र्रतिनिधिहरु तथा पत्रकारहरुलाई गमछा ओढाएर सम्मान गरेका छन् ।

No description available.
पिछडावर्गमा पर्ने जातजातिहरुलाई तत्काल सूचिकृत गरियोस्,पिछडावर्ग विकास समिति गठन गरियोस,यस वर्गका जातिलाई ६० वर्षमा सामाजिक सुरक्षा भत्ता दिइयोस,यस वर्गको संग्रहालय स्थापना गरियोस,मगही भाषा विकास बोेर्ड गठन गरियोस,कृषि उद्योग बैक स्थापना गरी ३ प्र्रतिशत व्याजमा प्रदेश कृषि ऋणको व्यवस्था गरियोस, हेम्योपैथिक अस्पताल प्रत्येक जिल्लामा स्थापना

No description available.

गरियोस,सार्वजनिक प्रशासन करारमा भर्नामा ५० प्रतिशत व्यवस्था,मधेस प्रदेश निजामति सेवामा ५० प्र्रतिशत आरक्षणको व्यवस्था सहितको माँगहरु राखी सरकारसँग सहमति समेत भइसकेकोले सिघ्र कार्र्यान्वयनको लागि सबैसँग संस्थापक अध्यक्ष भरत प्रसाद महताले आग्र्रह गर्नुभयो । प्रमुख अतिथि जसपाका के.सदस्य तथा युवा नेता जितेन्द्र यादवले मधेसीहरु भित्र भएका सबै जातजाति लगायत खास रुपमा पिछडीएका जातजातिहरुको विकास तथा उत्थान हुनुपर्ने बताउनुभयो ।

No description available.

No description available.

No description available.