स्थानिय सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गर्न आवश्यक ः प्रमुख यादव - Jaleshwortoday

Poker hands does a flush beat a full house

  1. Free Real Money Slots No Deposit United Kingdom: All of this is also available on mobile devices which allows Royal Panda members an exciting casino adventure wherever they go.
  2. Play Bingo For Free Win Real Money Uk - In order for gamblers to convert the bonus into real money, they have to meet the casino requirements and here we are talking about the wagering requirements.
  3. Quick Slot Casino Login App Sign Up: They were chosen among all the others by our team of experts after numerous tests and checks.

Seven clans cryptocurrency casino

Free Spins No Deposit Canada Keep Winnings
Brownsville roofing serves both residential and commercial clients.
Frumzi Casino No Deposit Bonus Codes For Free Spins 2025
PartyCasino Review FAQsDoes PartyCasino have live chat?Yes.
Which might not sound like much, and thats because it isnt.

Crypto Casino caesars Melbourne

Mansioncasino Es No Deposit Bonus 100 Free Spins
Your mental state is also vitally important you should always go into a game in a good, positive mood.
Online Blackjack Real Money In Canada
By spinning the wheel, you have the chance to win free chips as well as a deposit bonus of up to 400%.
Blackjack This Canada Life

स्थानिय सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गर्न आवश्यक ः प्रमुख यादव

 ४ बैशाख २०७९, आईतवार ०२:३६  
SS

पवन कुमार साह
धनुषा, ३ बैशाख

स्वास्थ्य कार्यालय महोत्तरी जलेश्वरको आयोजनामा जनकपुरधामको अधिकृत संगमका सभा हलमा २ दिने संचालित एकिकृत परिवार नियोजन सेवाको जिल्ला स्तरिय माइक्रो प्लानिंग कार्यक्रममाको अध्यक्षता गर्दै स्वास्थ्य कार्यालय महोत्तरी प्रमुख भोला यादवले वर्तमान समयमा स्थानिय सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनुु भएको छ । स्वास्थ्य कार्यालय महोत्तरीको खोप शाखा प्रमुख लक्ष्मेश्वर कुमारले जिल्ला भरीकै खोप आपूर्ति ,यसको प्र्रयोग तथा जगेडाको बारेमा जानकारी गराउनु भएको थियो । समयमै स्वास्थ्य कार्यालयहरुबाट तथ्यांक संकलन तथा हस्ताणतरण नभएकोले भुक्तानी पठाउन तथा अन्य आवश्यक उपचार गर्न कठीनाई रहेको बताउनुभयो । कतिपय अवस्थामा भुक्तानी पठाई सकेपनि तथ्यांक उपलब्ध नभएको गुनासो गर्नुभयो । कार्यक्रममा महोत्तरी जिल्ला भरीकै १५ वटा स्थानिय तहको स्वास्थ्य संयोजकहरुलाई सहभागि गराईएको थियो । सहभागिहरुलाई आ—आफ्नो पालिकामा देखिएको स्वास्थ्य कर्मचारी,स्वास्थ्य सामाग्रीहरु तथा त्यस सम्बन्धी तालिमको आवश्यकता तथा उपलब्धताको बारेमा ३ वटा समूह विभाजन गरी अन्तरक्रिया गरी प्रस्तुतिकरण गरिएको थियो । संयोजकहरुको माध्यमबाट विशेष रुपमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको अभाव,परिवार नियोजनको साधनहरुको अभाव तथा तालिमको अभाव रहेको बुझिएको थियो । वक्ताहरुले जनचेतना तथा परामर्श सेवाको अभाव रहेकोले संचार माध्यमहरुको प्रचुर मात्रामा प्र्रयोग गरी तालिमको आयोजना गर्नूपर्ने आवश्यकता रहेको बताइएको थियो । उपस्थित महोत्तरी जिल्लाका पत्रकारहरुले समेत आफ्ना जिज्ञासा राख्नुका साथै आफ्ना सुझावहरु पस्केका थिए । रामगोपालपुर नगरपालिकाको स्वास्थ्य संयोजक अछे लाल साहले परिवार नियोजन लगायत स्वास्थ्य सम्बन्धी बजेट अहिलेको स्थानिय सरकार मार्फत लगानी गर्न आवश्यक रहेको बताउनुभयो । विकासात्मक तथा निर्माणका कार्यहरुमा सक्रियता देखाए झै शिक्षा तथा स्वास्थ्यमा समेत लगानी भए स्वास्थ्य सम्बन्धी समस्याहरु समाधान हुने विचार राख्नुभयो । त्यसै गरी कार्यक्रमको समापन सत्रमा प्रादेशिक अस्पताल जलेश्वरको मे.सु.शतिस कुमार साहले आफूले स्थायि बन्ध्याकरणमा अग्रणी भूमिका खेलेको बताए । त्यसैगरी स्वा.का.प्रमुख यादवले खोप मुश्किलले ७६ देखि ७७ प्र्रतिशत मात्र खपत भएकोले के कति कारणले सत प्र्रतिशत कार्यान्वयन नभएको प्र्रश्न गर्नुभयो । वहाँले प्र्रदेश सरकार तथा संघिय सरकारले महोत्तरी जिल्ला स्वास्थ्य सम्बन्धी सकारात्मक पहल अहिले सम्म नदेखाएकोले स्थानिय सरकारले यस क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । किनभने स्थानिय सरकारसँग बजेटको यथेष्ट उपलब्धता रहेकोले अन्य पालिका झै बाँकी पालिकाहरुले पनि यस क्षेत्रमा लगानी गर्नाले अधिकतम समस्याहरु समाधान हुने बताए ।कार्यक्रम संचालन प.नि.अधिकृत विरेन्द्र तिवारीले गरेका थिए भने पहिलो दिन स्वास्थ्य निर्देशनालयको डाइरेक्टर डा. विजय झाको समेत प्रमुख आतिथ्य रहेको थियो ।