नेसपाले भव्यताका साथ मनाए ३२ औं स्थापना दिवस, २२ बुँदे प्रतिबद्धता घोषणापत्र अध्यक्ष महतोद्वारा जारी – Jaleshwortoday

नेसपाले भव्यताका साथ मनाए ३२ औं स्थापना दिवस, २२ बुँदे प्रतिबद्धता घोषणापत्र अध्यक्ष महतोद्वारा जारी

 ४ बैशाख २०७९, आईतवार ०२:३९  
NN

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३ बैशाख

 

May be an image of 6 people and people standing

नेपाल सद्भावना पार्टी (नेसपा)ले आज जनकपुरधाम स्थित केन्द्रीय कार्यालयमा नेसपा केन्द्रिय अध्यक्ष राम कुमार महतो अध्यक्षतामा आयोजित कार्यक्रममा भव्यताका साथ ३२ औं स्थापना दिवस मनाउनुका साथै २२ बुँदे प्रतिबद्धता सहितको घोषणापत्र जारी गरिएका छन् ।

May be an image of 13 people, people standing and people sitting

कार्यक्रममा नव वर्ष २०७९ को शुभकामना आदानप्रदान गर्नुका साथै स्व.गजेन्द्र नारायण सिंहद्वारा २०४७ साल बैशाख ३ गते स्थापित नेपाल सद्भावना पार्टीको ३२ औं वर्ष पुरा भई ३३ औंवर्षमा प्रवेश गरेको खुशीयालीमा नेता तथा कार्यकर्ताहरुले शुभकामना दिएका थिए ।

May be an image of 13 people, people sitting and people standing

कार्यक्रममा विभिन्न वक्ताहरुले स्थानिय चुनावलाई लक्षित गरी मधेसीहरुको पहिचान तथा अधिकारको लड्ने एक मात्र पार्टी नेसपा रहेकोले यस चुनावबाट अधिकतम सिट पंंजा छापको सुनिश्चित हुने बताए ।

May be an image of 6 people, people sitting and people standing

कार्यक्रममा वरिष्ठ नेता प्रो.राजेन्द्र प्रसाद सिंंह,सल्लाहकार प्रो.बालकेश्वर ठाकुर,के.उपाध्यक्ष डा.मिश्रि मण्डल,उपाध्यक्षद्वेय श्रीवति भेडिहर,महासचिव नागेन्द्र सिंह,प्रवक्ता पवन कुमार साह,के.सदस्यहरुमा बुधन साह,विरेन्द्र

May be an image of 5 people, people sitting, people standing and indoor

महतो,राज कुमार चौधरी,सत्य नारायण प्रसाद रौनियार, मुरारी लाल कर्ण,मधेस प्रदेश सचिव शुुशिल महतो,धनुषा जिल्ला अध्यक्ष नागेन्द्र महतो,सदस्य सरीता

No description available.

राउत,मिथिला विहारी नगरपालिकाको संयोजक गंगा यादव,सदस्यहरुमा सुनिता साह,सुनिता दास,संजिव मण्डल लगायत दजनौं नेताहरुको उपस्थिति रहेको थियो ।

No description available.
अध्यक्ष महतोले सबै लाई स्व.गजेन्द्र नारायण सिंहेको आशिर्वाद प्राप्त होस तथा स्थानिय चुनावमा सक्रिता देखाउन आग्रह गर्नुभयो ।

प्रतिबद्धता घोषणापत्र

May be an image of 2 people and text

May be an image of text