ज्ञान गंंगाका विद्यार्थीहरुलाई टाइफाइड खोप लगाइयो – Jaleshwortoday

ज्ञान गंंगाका विद्यार्थीहरुलाई टाइफाइड खोप लगाइयो

 १४ बैशाख २०७९, बुधबार ०३:१०  
pp

जलेश्वरटुडे समाचारदाता
धनुषा, १३ बैशाख

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थीहरुलाई टाइफाइड खोप लगाइएको छ ।
नेपाल सरकारको पूर्व निर्धारीत कार्यक्रम अनुसार देशै भरी टाइफाइड रोगबाट बच्न यो खोप लगाउन थालिएकोे हो । खोप कक्षा पिजीदेखि कक्षा ६ सम्मका विद्यार्थीहरुलाई दिइएको थियो । जसमध्ये २ जना मुस्लिम समुदायका विद्यार्थीहरु सहाना र रुकसाना खातुनलाई जुस खुवाएर रोजा टोडाई रोगबाट बच्न खोप दिइएको विद्यालयको प्र.अ.उप—प्रा. पवन कुमार साहले बताए ।