महिलाको राजनीतिमा निर्णायक सहभागिता हुन आवश्यक ः प्रदेश सभा सदस्य रानी शर्मा – Jaleshwortoday

महिलाको राजनीतिमा निर्णायक सहभागिता हुन आवश्यक ः प्रदेश सभा सदस्य रानी शर्मा

 १९ जेष्ठ २०७९, बिहीबार ०१:२४  
Rani Sharma

पवन कुमार साह
धनुषा, १८ जेष्ठ

पानोस साउथ एसिया,एनडिआईको सहयोगमा जनकपुरधाममा बुधबार आयोजित नेपालमा महिला राजनीतिज्ञमाथि अनलाइनमा हुने हिंसा विरुद्ध कसरी जुध्ने

No description available.

भन्ने तीन दिने कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा राजनैतिक प्रमुख बक्ताको रुपमा मधेस प्रदेश सभा सदस्य रानी शर्मा तिवारीले महिलाको राजनीतिमा निर्णायक सहभागिता हुन आवश्यक रहेको बताउनु भएको छ ।

No description available.

प्रदेश सभा सदस्य तिवारीले आफू महिला भएकै कारण तथा हाम्रो निर्णायक सहभागिता नभएको कारण पुरुष प्रधान समाजमा अगाडी बढन कठिन रहेको बताउनुभयो ।

No description available.

पानोस साउथ एसियाका रम्यता लिम्बु,दीपक अधिकारी र इन्जिना पन्थी तथा पर्पल फाउण्डेशनको सिर्र्जना काफ्लेले स्वागत मन्तब्यदेखि राजनीतिमा सक्रिय

No description available.

महिलामाथि भएको अनलाइनमा हुने हिंसा सम्बन्धमा तथ्यहरु प्रस्तुत गर्दे अन्तरक्रिया गर्दै गोष्ठीको संचालन गरेका थिए । सो गोष्ठीमा महिला नेतृ,मानव अधिकारकर्मी,सामाजिक अभियन्ता तथा महिला तथा पुरुष पत्रकारहरुको सहभागिता रहेको थियो ।

No description available.