धार्मिक परम्पराले महिला लगायत अन्य समुदायलाई कष्ट भए संशोधन गर्न जरुरीः मन्त्री विरेन्द्र प्रसाद सिंह – Jaleshwortoday

धार्मिक परम्पराले महिला लगायत अन्य समुदायलाई कष्ट भए संशोधन गर्न जरुरीः मन्त्री विरेन्द्र प्रसाद सिंह

 १ श्रावण २०७९, आईतवार ०४:०२  
MM

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३२ आषाढ

No description available.

वल्र्ड भिजन तथा राष्ट्रिय अन्तरधार्मिक सञ्जाल(निरन) महोत्तरी शाखाको सहयोग तथा महिला सशक्तिकरण अभियानको समन्वयमा जलेश्वरको पत्रकार महासंघको सभाहलमा शनिवार आयोजित

No description available.

एक कार्यक्रममा प्र्रमुख अतिथि महिला,बालबालिका,युवा तथा खेलकुुद मन्त्री विरेन्द्र प्रसाद सिंहले धार्मिक परम्पराले महिला लगायत अन्य समुदायलाई कष्ट भए धर्ममा समेत संशोधन गर्न आवश्यक रहेको बताउनु भएको छ ।

No description available.
कार्यक्रमको अध्यक्षता निरन नेपालको महोत्तरी शाखा अध्यक्ष हरि नारायण झाले गर्नु भएको थियो भने विशिष्ट अतिथिमा प्रदेश सभा साँसद रानी शर्मा तिवारी,अतिथि महिला सशक्ति करण अभियानको निर्देशक सर्मेन्द्र शर्मा,प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट,निरन नेपालका प्रोग्राम अफिसर

No description available.

आशिष चौधरी धर्मगुरुहरु,सामाजिक अभियन्ता,प्र्र्रहरी,पत्रकार तथा विभिन्न सरोकारबालाहरुको उपस्थिति रहेको थियो । साँसद तिवारी लगायत विभिन्न वक्ताहरुले सामाजिक परम्परागत अभ्यासहरुको परिवर्तन गर्दै धर्मगुरुहरुको माध्यमबाट समाज परिवर्तन गर्न सबैको भूमिका अपरिहार्य रहेको बताउनुभयो ।

No description available.