नेसपा सहित ८४ दल निर्वाचन आयोगमा दर्ता – Jaleshwortoday

नेसपा सहित ८४ दल निर्वाचन आयोगमा दर्ता

 १ भाद्र २०७९, बुधबार ०५:१७  
nn

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ३१ श्रावण

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुनका लागि नेपाल सद्भावना पार्टी (नेसपा) सहित ८४ वटा दलहरूले आवेदन दिएका छन् ।

May be an image of 1 person and sitting

चारवटा समूहले छुट्टाछुट्टै रुपमा एउटै निर्वाचन चिन्हबाट लड्न आवेदन दिएका निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । नेसपा अध्यक्ष राम कुमार महतोले मधेसी लगायत

May be an image of 1 person, standing and outdoors

उत्पीडीत जनताको हक अधिकार प्राप्तिका लागि सदनमा आन्दोलन गर्न निर्वाचनमा भाग लिन ७२

May be an image of 10 people, people sitting and people standing

नम्बरमा आफ्नो पार्टी निर्वाचन अयोगमा दर्ता गराउन सफल भएको बतानुभयो । यसअघि गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा भने ८० दलहरूले भाग लिएका थिए ।

May be an image of 6 people, people sitting, people standing and indoor