भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माणका लागि अर्थसचिव पुष्करलाई आग्रह - Jaleshwortoday

How to get money back from online crypto casino

  1. Rummy 2 Players Ireland: Ease of use is the main focus and Betsafe achieves this objective for users of desktop computers and mobile devices.
  2. Best Casinos With Free Spins - Ultra Burn has also been optimised for mobile casinos, both Android and iOS, while you can also play on your tablet or desktop computer.
  3. Slots Free Demo: Casino Share is a green casino, reflected literally in their colour scheme and the environmentally conscious CasinoCare program it offers.

Free slots fun only

Legit Gambling Sites Uk
Some bitcoin casino sites offer fully anonymous accounts, which means that you can play your favorite games without revealing any of your personal data at all.
Free Casino Downloads Games
All games can also be accessed from the mobile online casinos.
Once you start playing this slot, you may come across a pink Eye Mark that will appear on a random position on the grid.

Black rhino crypto pokies

Download Free Casino Slot Games Play Offline For Pc
The first step of making withdrawals at Litecoin casinos is to choose Litecoin as your withdrawal currency at the cashier page.
Novomatic
In most cases, these bonuses are smaller than the first deposit bonus or have a higher wager.
Planet Spin Casino No Deposit Bonus 100 Free Spins

भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माणका लागि अर्थसचिव पुष्करलाई आग्रह

 १६ भाद्र २०७९, बिहीबार ०६:१२  
ss

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १५ भाद्र्र

महोत्तरी जिल्लाको मुख्य सीमा नाकाका रूपमा रहेको जलेश्वर नगरपालिकाको भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माणका लागि अर्थसचिवलाई आग्रह गरिएको छ । जलेश्वर नगरपालिकाका नगरप्रमुखसहितको टोली अर्थ मन्त्रालयमा पुगेर यसै नगरपालिकाका निवासी रहनुभएका अर्थसचिव कृष्णहरि पुष्करलाई भेटी भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेको हो। सरकारले चालू आर्थिक वर्षको बजेटमा जलेश्वरमा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गर्ने समावेश गरेपछि सो सम्बन्धमा काम अगाडि बढाउन आपूmहरू अर्थ मन्त्रालयमा गएर अर्थसचिवलाई आग्रह गरेको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले बताउनुभयो। मधेश प्रदेशमा व्यापारिक सीमा नाकाका रूपमा वीरगञ्जपछि जलेश्वरको भिट्ठामोड नाकालाई लिने गरिएको छ। भारतको बरौनीबाट नेपाल भित्रिने पेट्रोलियम पदार्थ आयातमा वीरगञ्जपछि भिट्ठामोड नाका दोस्रो भन्सारका रूपमा रहेको छ। विगतमा सडक राम्रो नभएका कारण अन्य नाकाबाट गाडीहरू भित्रिने गरेकामा अहिले सडक सञ्जाल पनि राम्रो भएपछि यो नाका सहज भएको छ। नगरप्रमुख साहले पटक–पटक सुक्खा बन्दरगाह निर्माण गर्ने निर्णय सरकारले गरे पनि कार्य अगाडि नबढेको बताउनुभयो। जलेश्वर नगरपालिकामा सुक्खा बन्दरगाह, जलेश्वर–मटिहानी सडकखण्डमा पर्ने भार्गवशर पोखरी सौन्दर्यीकरण, जलेश्वरलाई आर्थिक सहर निर्माण एवं जनकपुर–जलेश्वर–भिट्ठामोड रेल सञ्चालनजस्ता महत्त्वपूर्ण विषयहरू यस क्षेत्रका लागि गौरवका रूपमा रहेको बताउँदै ती विषयमा सहयोग गर्न अर्थसचिव पुष्करलाई अनुरोध गरेको नगरप्रमुख साहको कथन छ। उहाँले यस क्षेत्रकै बहुप्रतीक्षित योजनाका रूपमा रहेको मणिपाल कलेज निर्माणको प्रक्रिया सुरुवातपछि आपूmहरूको ध्यान यी विषयहरूमा गएको उहाँ बताउनुहुन्छ। नगरप्रमुख साहले भन्नुभयो, बजेट विनियोजन गर्ने ठाउँमा यसै ठाउँका छोरा पुगेपछि यहाँको विकासनिर्माणमा सहयोग गर्न आग्रह गरेका छौँ। उहाँले आपूmबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्ने आश्वासनसमेत दिनुभएको छ। आर्थिक वर्ष २०७९÷८० को बजेटमा कञ्चनपुरको चाँदनी दोधारा, डोल्पाको तिनजेधो, मुस्ताङको कोरला र महोत्तरीको जलेश्वरमा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण सुरु गर्ने उल्लेख छ । भारतले सीतामढी जिल्लाअन्तर्गतको भिट्ठामोडमा सुक्खा बन्दरगाह (ड्राई पोर्ट) निर्माणका लागि विगत केही समयदेखि प्रक्रिया थालेको छ। नेपालतर्फ समेत भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माणमा पहलकदमी भएपछि जिल्लावासी खुसी देखिएका छन्।