नेपाल सद्भावना पार्टीको बिस्तारित बैठक केन्द्रिय कार्यालय जनकपुरधाममा जारी – Jaleshwortoday

नेपाल सद्भावना पार्टीको बिस्तारित बैठक केन्द्रिय कार्यालय जनकपुरधाममा जारी

 २० भाद्र २०७९, सोमबार ००:५४  
hh

जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ भाद्र्र

नेपाल सद्भावना पार्टीको विस्तारित बैठक संघीय अध्यक्ष राम कुमार महतो अध्यक्षतामा जारी रहेको छ ।

May be an image of 4 people, beard, people sitting and indoor
बैठकमा मधेस प्रदेशका सबै कार्यकर्तादेखि अन्य प्र्रदेशकाका कार्यकताहरुको सभागिता रहेको बुझिएको छ । बैठकबाट प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा

May be an image of 8 people, people sitting, people standing and indoor

भाग लिनको लागि पार्टीगत नीति तथा रणनीति तय गर्न सो बैठक बसिएको संघिय महासचिव नागेन्द्र सिंहले बताए । प्र्रदेश सभा तथा प्रतिनिधि सभामा

May be an image of 3 people, people sitting, people standing and indoor

भाग लिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई भाद्र २४ सम्म अन्तिम नामाबलि पेश गर्न अध्यक्ष महतोले निर्देशन दिए ।