भु.पु.सह सेनानी डा. मिश्री मण्डलद्वारा लिखित किताव नयाँ वैज्ञानिक नेपालको विमोचन गरियो – Jaleshwortoday

भु.पु.सह सेनानी डा. मिश्री मण्डलद्वारा लिखित किताव नयाँ वैज्ञानिक नेपालको विमोचन गरियो

 ११ आश्विन २०७९, मंगलवार ०६:०६  
tt

जलेश्वरटुडे समाचारदाता
धनुषा, १० असोेज

जनकपुरधामको जनक चौकमा भु.पु.सह सेनानी डा. मिश्री मण्डलद्वारा लिखित किताव नयाँ वैज्ञानिक नेपालको एउटा कार्यक्रम वीच विमोचन गरिएको छ ।
कार्यक्रममा प्रमुुख अतिथिको रुपमा कबीर बाल आश्रमको संंचालक सद््गुरु आलोक बाबा,विशेष अतिथि विपति मानव,अरविन्द यादव,अतिथि समाजसेवि तथा जलेश्वर टुडे दैनिकका प्र्रकाशक पवन कुमार साह,नेपाल सरसफाई कर्मचारी संंघको अध्यक्ष ईन्द्रजित राउत लगायत सयौको संख्यामा विद्वतवर्ग तथा बुुद्धिजिविहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा भाषणको क्रममा पवन कुुमार साह,विपति मानव,अरविन्द यादवले लिखित पुस्तक तथा लेखक मण्डलको प्र्रशंसा गर्नु भएको थियो । त्यसैगरी बाबा आलोकले समेत पुुुस्तकको प्र्रशंंसा गर्नुको साथै लेखक मण्डललाई बधाई समेत दिनुभयो । बलिप्र्रथाको विरुद्धमा समेत वक्ताहरुले जानकारी गराए । कार्यक्रमको सभापति डा.मण्डलले सबै प्रति आभार प्र्रकट गर्नुभयो । कार्यक्रम संचालन तथा उद्घोषण नेसपा युवा नेता राजकुुमार चौधरीले गरेका थिए ।