
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १२ मंसिर
महोत्तरीको सुगाभवानीपट्टी जलेश्वर नगरपालिका—४ मा आज मिथिला बिहारी राज—रतन सेवा आश्रमको भवन निर्माण प्रारम्भ भएको छ ।
मधेस प्रदेश का भुपु गर्भरनर रत्नेश्वर लाल, संस्थाको अध्यक्ष सबिता लाल , उपाध्यक्ष अनिल लाल तथा लक्की वियुल्डर्स कन्सट्रक्सन एण्ड सप्लायर्स
प्रा.लि.,चन्द्रगिरी—१२,काठमाडौंको अध्यक्ष सुधिर चन्द्र झा समेतको उपस्थितिमा निर्माण प्रारम्भ आज बिबाह पन्चमी को शुभ साइतमा गरियो।