बेइजिङमा कोभिड सङ्क्रमण बढ्दो - Jaleshwortoday

What are the cryptocurrency casino odds in roulette

  1. Bingo 1 To 90: The slot offers four sets of free-spin rounds with multipliers and stacked symbols through the bonus pick option.
  2. Slots Top Online Casino - Choose the half option to decrease how much you wager per gamble.
  3. Free No Deposit Casino Bonus Codes Uk Welcome: Tablets like the iPad and Galaxy Tab, both standard size and mini, are compatible as well.

Free online crypto casino games 777

No Deposit Signup Bonus Casino
Game Selection - The selection of games that are featured on a mobile app is as important as the banking methods.
Go Jackpot Casino Bonus Codes 2025
Eleven is pushed way beyond her power limits, so it will take everything out of her to use them again, causing more nosebleeds.
Land three with two coins and youll win 1600, land three with a single coin and youll receive a still-impressive 800.

Fishing bob slot machine bobber bonus

Blackjack Winning Tips New Zealand
However, before creating an account, read the project rules.
Best Barcrest Online Casinos
As millions of players are now playing online casino games on their mobile devices, most online casinos, including Cyber.Bet are now making mobile gaming a top priority.
Black Chip Poker Casino No Deposit Bonus 100 Free Spins

बेइजिङमा कोभिड सङ्क्रमण बढ्दो

 ८ पुष २०७९, शुक्रबार २०:४७  
uu

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ८ पौष

उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको बताएका छन् । बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको सङ्क्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको थियो, तर उनीहरू सबै उपचारपछि सङ्क्रमणबाट निको हुनेछन् ।
बेइजिङ चाओ–याङ अस्पतालका उपाध्यक्ष तोङ झाओहुइका अनुसार अस्पतालमा पछिल्ला दिनमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपत्कालीन अवस्थाका बिरामी आउने गरेका छन् ।
चीनले गम्भीर बिरामीहरूको उपचारका लागि चिकित्सा सुविधाहरू तयार गरेको छ किनकि देशमा यी बिरामीहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारी जियाओ याहुइका अनुसार तेस्रो श्रेणीका अस्पतालले गम्भीर अवस्थाका कोभिड–१९ का बिरामीका साथै अन्य गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्नुपर्छ । जिओले भने, ‘आधारभूत अवस्था भएका ज्येष्ठ बिरामी र बालबालिकालाई अवस्था परिवर्तन हुनेबित्तिकै सिधै तेस्रो श्रेणीका अस्पतालमा स्थानान्तरण गर्नुपर्छ ।’ चीनको त्रिस्तरीय अस्पताल ग्रेडिङ प्रणालीको शीर्षस्थानमा तेस्रो श्रेणीका अस्पताल छन् । तिनीहरूसँग सबैभन्दा बढी अस्पताल बेडहरू छन् र उनीहरूले व्यापक चिकित्सा सेवा प्रदान गर्छन् ।