माघ ५ गते सभामुखको निर्वाचन – Jaleshwortoday

माघ ५ गते सभामुखको निर्वाचन

 २६ पुष २०७९, मंगलवार १९:५६  
hh

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २६ पौंष

 सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ ।संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ ।प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।