जलेश्वरटुडे समाचारदाता
भारत, १७ कार्तिक
दोस्र्रो चरणको मतदान २३० सदस्यीय विधानसभाको २८ सीटमा मंगलबार ७ बजेदेखि हुनेछ। राज्यको इतिहासमा पहिलो पटक यति धेरै सिटहरूमा एक साथ उपचुनाव भएको हुनेछ । १९ जिल्लाको ९३६१ मतदान केन्द्रमा दिउँसो ६ बजे सम्म हुने मतदानमा ३५५ जना उम्मेदवारको भाग्य ६३.६७ लाख मतदाताले लिने छन। राजनीतिक विश्लेषकहरूका अनुसार यी २५ सीटमा भाजपा र कांग्रेसका उम्मेदवारहरू बीच प्रत्यक्ष प्रतिस्पर्धा छ । तेस्रो चरणको चुनाव ७ नोभेम्बरमा हुनेछ।