ज्ञान गंगाले मनाए ७३ औं प्रजातन्त्र दिवस – Jaleshwortoday

ज्ञान गंगाले मनाए ७३ औं प्रजातन्त्र दिवस

 ७ फाल्गुन २०७९, आईतवार २०:०७  
gg

जलेश्वरटुडे समाचारदाता
धनुषा, ७ फाल्गुण

May be an image of 6 people, people standing and sky

जनकपुरधाममा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले आज एक कार्यक्रम वीच ७३ औं प्रजातन्त्र दिवस मनाएका छन् ।

May be an image of 6 people, people standing and sky

विद्यालयको प्रधानाध्यापक प्रा.पवन कुमार साहको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा प्र.अ.साहले नेपालको झण्डा फहराई विद्यार्थीहरु तथा

May be an image of 7 people and people standing

शिक्षकहरुको सहभागितामा राष्ट्रिय गान गाई ७३ औं प्रजातन्त्र दिवस मनाएका थिए ।

May be an image of 7 people, people standing and sky

प्र.अ.साहले विद्यार्थीहरुलाई २००७ सालदेखि प्रजातन्त्रको लागि अहिलेसम्म भएको प्रयासको बारेमा जानकारी गराउनु भएको थियो । तर जतिसुकै नेपालमा

May be an image of 7 people and people standing

प्रजातन्त्र तथा लोकतन्त्र आए पनि विभिन्न किसिमको विभेदहरु कायमै रहेको कारण जनतामूखि प्रजातन्त्रको पुर्नस्थापना गर्न व्यवहारमा समेत परिवर्तनको

May be an image of 7 people, people standing and sky

खाँचो रहेको प्र.अ.साहले बताउनुभयो ।

May be an image of 3 people, people standing and text that says 'GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL Janakpurdham 12, Airport Road Wishes HAPPY INT'L PUBUIC Û DEMOCRACY DAY School Family'