सुगामा समेत परिक्रमाको तयारी समपन्न – Jaleshwortoday

सुगामा समेत परिक्रमाको तयारी समपन्न

 ११ फाल्गुन २०७९, बिहीबार १९:०४  
aa

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ फाल्गुण
May be an image of 4 people, people standing and outdoors
मिथिला बिहारी तथा किशोरीजीको डोला सहितको लवालस्कर जलेश्वर नगरपालिका अन्तर्गत वडा नं. ४ सुगा भवानीपट्टी हुँदै जाने भएकोले गाउँ तथा सडकको सरसफाई गरिएको वडाध्यक्ष हरिश्चन्द्र महतोले
May be an image of 11 people, people standing and outdoors
बताएका छन् । निःशुल्क स्वास्थ्य परामर्श तथा औषधी वितरण,खाद्यान्न
May be an image of 6 people, people standing, outdoors and tree
वितरणका कार्यक्रम रहेको बताएका छन् । साथै वडाध्यक्ष महतोले डोला तथा
May be an image of 2 people, people standing, tree and outdoors
भक्तजनहरुलाई स्वागत तथा अभिनन्दनमा कुनै कमी नगर्न वडाबासीमा आग्रह गरेका छन् ।
May be an image of 6 people, people standing, outdoors and tree
May be an image of 9 people, people standing, tree, road and grass