ज्ञान गंगामा होलि टोपी बनाउने र होलि कार्ड रंग्ने प्रतिस्पर्धा गराइयो – Jaleshwortoday

ज्ञान गंगामा होलि टोपी बनाउने र होलि कार्ड रंग्ने प्रतिस्पर्धा गराइयो

 १९ फाल्गुन २०७९, शुक्रबार २३:३६  
tt

जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ फाल्गुण

No description available.

मधेस प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलमा आज होलि टोपी बनाउने र होलि कार्ड रंग्ने प्रतिस्पर्धा समपन्न भएको छ ।

No description available.
कक्षा पि.जि.देखि यू.के.जि.सम्मका विद्यार्थीहरुलाई विद्यालयबाट प्रदान गरिएको खालि होलि कार्ड प्रदान गरिएको थियो जसमा विद्यार्थीहरुले विभिन्न

No description available.

No description available.

किसिमका रंगीचंगी रंगहरु भरेर कार्डलाई सजाएको जानकारी विद्यालयको उपप्रधानाध्यापक सोनी साहले जानकारी गराउनु भयो । त्यसैगरी कक्षा एक देखि

No description available.

आठसम्मका विद्यार्थीहरुले पूर्व सूचना अनुसार रंगीचंगी तथा आकर्षक होलि टोपी घरबाट बनाएर आफ्नो क्षमता प्रदर्शन गरेका थिए । विद्यार्थीहरु आफ्नो टाउकोमा

No description available.

समेत लगाएर आफ्नो हस्तकलाको प्रदर्शन गरेका थिए । यसको परिणाम फाल्गुण २२ गते सोमबार प्रकाशन गरिने प्रशासन शाखा प्रमुख विद्या कर्णले जानकारी

No description available.

गराउनु भयो । विद्यार्थीहरुलाई पढाईलेखाईको साथ साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत आउन लागेको हिन्दुहरुको महान पर्व होलिको पूर्व अवसरमा हस्तकला विकास गर्न गराउन तथा प्रतिस्पर्धाको भावना विद्यार्थीहरुमा जगाउन यी

No description available.

कार्यक्रमहरुको आयोजना गरिएको विद्यालयको प्रधानाध्यापक प्राध्यापक पवन कुमार साहले जानकारी गराउनु भयो । वहाँले विद्यार्थी भनेको माटोको डल्ला

No description available.

जस्तै हो जसलाई जुन किसिमको तालिम दिइन्छ,उनिहरु त्यसै किसिमको क्षमता विकास गर्न सफल हुन्छन्् । त्यसकारण अहिले जनकपुरधाममा उपलब्ध विद्यालयहरु मध्ये आफू विद्यार्थीहरुको सर्वागीण विकास गर्न गराउन कम

No description available.

शुल्कमै पठनपाठनको अतिरिक्त नृत्य,गायन,हस्तकला,खेलकुद,प्रयोगशाला लगायतमा सन्तुलित रुपमा तालिम प्रदान गर्दै आएको तथ्य जानकारी गराउनु

No description available.

भयो । यस विद्यालयमा स्वच्छ,स्वस्थ्य तथा परिवारिक छात्राबासको समेत व्यवस्था रहेको विद्यालयको प्र.अ.साहले जानकारी गराउनु भयो ।

No description available.

No description available.