ज्ञान गंगाद्वारा सन्त रामपालजी महाराजको आश्रमको भ्रमण – Jaleshwortoday

ज्ञान गंगाद्वारा सन्त रामपालजी महाराजको आश्रमको भ्रमण

 २० फाल्गुन २०७९, शनिबार २२:०४  
gg

जलेश्वरटुडे समाचारदाता
धनुषा, २० फाल्गुण

May be an image of 1 person and standing

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले आज धनुषा जिल्लाको मिथिला

May be an image of 6 people and people standing

नगरपालिकामा पर्ने सन्त रामपालजी महाराजको आश्रमको भ्रमण तथा अवलोकन गरेको छ ।

May be an image of 9 people and people standing
३ दिवसीय बोध दिवसको अवसरमा फाल्गुण १८ देखि २० गतेसम्म विवाह,रक्तदान तथा विशेष पुजा गरिएको थियो । सो क्रममा ज्ञान गंगा ई.पब्लिक स्कुलको प्रधानाध्यापक प्राध्यापक पवन कुमार साह,उपप्रधानाध्यापक सोनी

May be an image of 13 people, child and people standing

साह,शिक्षक,शिक्षिका,कर्मचारी तथा विद्यार्थीहरु समेत धार्मिक स्थल भ्रमणको सिलसिलामा निम्तो पाएर सो आश्रमको भ्रमण गरेको थियो । अवलोकनको क्रममा सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत धिरेन्द्र पण्डीतले ठूलो भिड

May be an image of 11 people, people standing, people sitting and indoor

नियन्त्रण,जिम्मेबारीको बाँडफाँड,समन्वय,सहयोग,नेतृत्व लगायतका व्यवहारिक ज्ञान सिक्न पाएको बताएका छन् । त्यसैगरी कक्षा ५ र ६ मा अध्ययनरत क्रमशः आदित्य साह र धिरज महतोले यस्ता धार्मिक ठाउँहरुमा भ्रमण गर्न पाउँदा

May be an image of 6 people and people sitting

असाध्यै शान्ति प्राप्त गरेको र नयाँ कुरा हेर्न पाएको बताए । त्यसैगरी विद्यालयको प्रधानाध्यापक साहले विद्यार्थीहरुलाई किताबी किरा मात्र नबनाएर

May be an image of 7 people, people sitting, food and indoor

व्यवहारिक तथा धार्मिक ज्ञान समेत आवश्यक रहेको बताउनु भयो । त्यसकारण मौका मिलाएर विद्यार्थीहरुलाई यस्ता ठाउँहरुको अवलोकन तथा भ्रमण गराउन

May be an image of 5 people and people standing

आवश्यक रहेको देखिन्छ भन्ने कुरा वहाँले थप्नु भयो ।

May be an image of 6 people

May be an image of 7 people, people sitting, people standing and indoor

May be an image of text