प्रादेशिक अस्पताल जलेश्वरको अध्यक्ष मिनुले बिधिवत रुपमा सम्भालिन पद – Jaleshwortoday

प्रादेशिक अस्पताल जलेश्वरको अध्यक्ष मिनुले बिधिवत रुपमा सम्भालिन पद

 २५ फाल्गुन २०७९, बिहीबार २१:२३  
gg

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २५ फाल्गुण

प्रादेशिक अस्पताल जलेश्वरको अध्यक्ष पदमा विधिबत रुपमा जसपा नेतृ मिनु झाले पद सम्भालेकी छिन् ।
उनलाई निमित मे.सु.डा.मनिषा भारद्वाज लगायत अस्पतालका अन्य चिकित्सक तथा कर्मचारीहरुले माला तथा अबिरले स्वागत तथा सम्मान गर्नु भएको थियो ।