महोत्तरीको गौशालामा विष सेवन गराएर हत्या गरेको भन्दै प्रदर्शन - Jaleshwortoday

Bitstarz crypto casino bonus code

  1. Online Casino Bonus Code No Deposit: This results in a package that is engaging, entertaining, and most importantly, potentially lucrative.
  2. Casinos With No Deposit Free Spins - Online pokies assure fairness in play thanks to the popular Software recognised as RNG which stands for Random Number Generator.
  3. Foggybet Casino No Deposit Bonus Codes For Free Spins 2025: Some affiliate sites specialize in free bankrolls.

Understanding the availability of gambling online

The Red Lion Casino No Deposit Bonus Codes For Free Spins 2025
The potentially huge increase in dollars spent may encourage sites to expand the number, location, or type of advertisements they place on their sites and not everyone is fond of being bombarded with advertisements everywhere they go online.
Gaming Casinos Canada
There are also additional protections thanks to Grand Ivy Casinos partnerships with responsible gambling organisations like Gambling Therapy, as well as the implementation of time-outs, reality checks and self-exclusions.
Also, it indicates the safety and security of the casino, and that all customers will not be left without attention.

Free crypto casino games world

Hiperwin Casino 100 Free Spins Bonus 2025
Theres no need for a Videopokies bonus code.
Best Casino Manchester
In this round, you need to click the stacks of gold and move them from mini coppers to a van.
De Portugal Casino No Deposit Bonus Codes For Free Spins 2025

महोत्तरीको गौशालामा विष सेवन गराएर हत्या गरेको भन्दै प्रदर्शन

 ११ बैशाख २०८०, सोमबार २२:१४  
tt

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ बैशाख

महोत्तरीको गौशालामा विष सेवन गरेर हत्या गरेको भन्दै सडक जाम गरेर विरोध प्रदर्शन गरिएको हो ।

छोरीलाई विष सेवन गराएर हत्या गरेको भन्दै आरोपितको घरमा आक्रमण गरेपछि प्रहरीले २२ राउण्ड हवाई फायर गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

सोमबार गौशाला नगरपालिका ४ मलहनिया पोखरी टोलमा आरती देवी साहलाई ससुरापट्टीको घरपरिवारका सबैजनाले मिलेर विष सेवन गराएर हत्या गरेको भन्दै आरतीको माइती पक्षले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गर्दै आरोपितको घरमा आक्रमण गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

करिब डेढसयको समुहमा आक्रोशितहरुको भिडले मृतकको श्रीमानको घरमा आक्रमण गर्न खोजेपछि उनीहरुलाई बचाउने क्रममा प्रहरीले २२ राउण्ड हवाई फायर गरेको गिरीले जानकारी दिए ।

नेपाल प्रहरीको तर्फबाट सानो पेस्तोलबाट ५ राउण्ड र सशस्त्र प्रहरीले एसएलआरबाट ४ राउण्ड तथा ग्यास गनबाट १३ सेल फायर गरेको प्रवक्ता गिरीले जानकारी दिए । सो प्रदर्शन नियन्त्रणको क्रममा नेपाल प्रहरीका दुईजना र सशस्त्र प्रहरीका ३ जना सामान्य घाइते भएको महोत्तरी प्रहरीले जनाएको छ ।

अहिले उक्त स्थानको अवस्था सामान्य रहेको प्रहरीले जनाएका छन् ।

गत शुक्रबार राति करिब साढे ११ बजेको समयमा गौशाला ४ मलहनिया पोखरी टोल बस्ने उमेश साहको श्रीमती २७ वर्षीया आरतीले घरायसी बिवादका कारण मुसा मार्ने विषादी सेवन गरेकी थिइन् । प्राथामिक स्वाथ्य केन्द्र गौशालामा सामान्य उपचार पश्चात थप उपचारको क्रममा ट्रामा अस्पताल बर्दिबासमा शनिवार मृत्यु भएको थियो । सोही घटनामा आज मृतकको माईती पक्ष र स्थानिय मानिसहरुले आरतीलाई ससुरापट्टीको घर परिवार सबै मिली बिष सेवन गराई मारेको आरोप लगाई सम्सी–माईस्थान भित्री सडक खण्डमा टायर बाली बाटो अबरोध तथा नारा जुलुस गरेका थिए । अहिले सडक एकतर्फी रुपमा सुचारु भएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले आरतीको श्रीमान ३९ वर्षीय उमेश साहलाई ईलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।