संघिय सरकारले ल्यायो १७ खर्ब ५१ अर्बको बजेट – Jaleshwortoday

संघिय सरकारले ल्यायो १७ खर्ब ५१ अर्बको बजेट

 १५ जेष्ठ २०८०, सोमबार २२:३०  
hh

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १५ जेष्ठ

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ ।

यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो ।

यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।