संगै काम गर्ने साथीको मृत्यु भएपछि रहेका साथीहरुद्वारा पीडित परिवारलाई आर्थिक सहयोग - Jaleshwortoday

Free online texas holdem poker no limit

  1. Roulette Game Near Me Uk: And any pokies fan knows that it's always good fun trying out new titles and new forms of video pokies that might give an enhanced experience.
  2. Real Money Slots Online - Of course, to do that you are going to have to be playing a machine that has a way to get there.
  3. 5 Min Deposit Casino: Yes, you are given just 30 days to use your welcome bonus.

Bonus free spins no deposit

Gambling Disputes Canada
This not only increases liquidity but also provides better value.
Roulette Online Gambling Real Money
Payouts from the site will only be processed Monday through Friday from 8 am to 2 pm ET.
The percentage return RTP pokie is 96%.

Stud poker online free

Best Online Casino That Accepts Instant Echecks
IL bettors will be surprised to learn that theres no way to reach DraftKings customer support by telephone.
Casino Register Free Spins
Supported browsers include Google Chrome, Safari, Internet Explorer, or Firefox.
Online Casino Companies Uk

संगै काम गर्ने साथीको मृत्यु भएपछि रहेका साथीहरुद्वारा पीडित परिवारलाई आर्थिक सहयोग

 २९ जेष्ठ २०८०, सोमबार ०७:२२  
IMG20230611132756

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २८ जेष्ठ

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ९ सिमरदही गाउँबाट वैदेशिक रोजगारीको लागि खाडी मुलुक कतारमा गएका एक व्यक्तिको मृत्यु भएपछि उनीसँग काम गर्ने साथीहरुले पीडित परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
मटिहानी ९ सिमरदहीका राजकिशोर पासवान वैदेशिक रोजगारीमा कतार स्थित प्रतिष्ठित कम्पनी क्क्ष्ह् ऋइल्त्च्ग्ऋत् हाल परिवर्तित नाम ःक्ष्ऋ ऋइल्त्च्ग्ऋत् मा काम गरिरहेकोमा उनी विदामा घर आएको बेला उनको मृत्यु भएको हो ।
वैदेशिक रोजगारीमा राजकिशोरसँग काम गरेका साथीहरुले आफूहरुसँग काम गर्ने साथीको घरमा अचानक मृत्यु भएको खबर पाएपछि उनका पीडित परिवारलाई कतारमा अझै काम गरेर बसिरहेका साथीहरुले आर्थिक सहयोग पठाएका छन् ।
विदेशमा साथीहरुमध्ये अरुण दहालको संयोजकत्वमा साथीहरु तुला अधिकारी, शशि शर्मा, भक्त बहादुर सार्की, भोला पंडित, नरेश चौधरी, राजेन्द्र चौधरी, रामगुलाम मुखिया, रामपृत मण्डल, दाशु घिमिरे, दुखी माझी, डम्बर जोशी, प्रेम राई, केशव बुढा, छबिलाल दाहाल, राजनारायण यादव, रामपृत साह तेली सहितकाले सबै साथीहरुले सहयोग रकम रु.१ लाख ५ हजार जम्मा गरेर राजकिशोरको पीडित परिवारलाई सहयोग गरेका छन् ।
विदेशबाट साथीहरुले विदामा घर आएका अर्का साथी रामपृत साह तेली मार्फत सहयोग रकम रु.१ लाख ५ हजार पीडित परिवार राजकिशोरकी पत्नी रेणु कुमारीलाई प्रदान गर्न लगाइएको हो ।
रामपृत साह तेलीले पीडित परिवारको सहयोगको लागि विदेशबाट रकम मँगाउन जलेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बरुण कुमार दाहालको साथ सहयोग लिएर पैसा मँगाएर आइतबार दिउँसो जलश्वर नगरपालिका वडा नम्बर २ कै कार्यालयमा वडा अध्यक्ष बरुण कुमार दाहालकै अध्यक्षता तथा आफ्नो उपस्थितिमा सहयोग रकम रु.१ लाख ५ हजार पीडित परिवार राजकिशोरकी पत्नी रेणु कुमारी पासवानलाई प्रदान गर्नुृभएको हो ।