बिहीबार बकरईदको सार्वजनिक बिदा – Jaleshwortoday

बिहीबार बकरईदको सार्वजनिक बिदा

 १३ असार २०८०, बुधबार ००:४९  
kk

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १२ असार

सरकारले बिहीबार बकर ईदको अवसरमा देशभर सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो ।