मुस्लिम समुदायको हर्षाेल्लासको पर्व बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा अपार खुशीको साथ शुभकामना व्यक्त गर्दछौं ।
यस अवसरमा तीनै तहको सरकारले बिदा दिएका छन् । यस अवसरमा मुस्लिम समुदायले बाख्रा वा खशी काटेर खाने वा त्यति बराबरको सामाग्री दान दिने चलन छ । जसको आर्थिक अवस्था कमजोर छ त्यस व्यक्तिलाई यो खर्च गर्न वा दान दिन कर लागेको हुदैन ।
पो पर्वले समाजमा सहयोग तथा दानको भावनालाई उजागर गरेको सहजै बुझ्न सकिन्छ ।