जनकपुरधाममा खाने पानीको अभाव - Jaleshwortoday

Dali dali slot machine

  1. Play Online Bingo For Money Ireland: It is important that a confirmation by e-mail is not sufficient in this case.
  2. Gambling Slots Real Money - Cookies are small data files that websites send to and store on the users computer or device.
  3. No Wagering Slots Canada 2025: It has a FAQs section that deals mainly with technical issues related to gaming operations.

No deposite free spins

No Deposit Slot Uk
The terms and restrictions of your bonus will be clearly disclosed in all reputable casinos, so read the details.
Saint Vincent Casino No Deposit Bonus Codes For Free Spins 2025
Again you can track the progress on the Ojo mascot and the higher the level you are, the more widespread the smile is.
Often casinos advertise a massive welcome bonus worth thousands but more often than not this bonus is divided into smaller deposit bonuses.

Texas holdem live poker 2 app

Casino Machine Games Canada
It has five reels, 15 paylines, and a lot of gold-sparkling authentic Egyptian symbols.
Play Casino Bonus Slots Free
Therefore, if youre not a fan of Microgaming casinos for NZ players, you might want to try another brand.
Casino Free Sign Bonus

जनकपुरधाममा खाने पानीको अभाव

 १९ श्रावण २०८०, शुक्रबार २०:३६  
tt

जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ श्रावण

जनकपुरधाममा चापाकललगायत भूमिगत पानीका अन्य स्रोत सुक्ने र भएका स्रोतबाट कम पानी आउने समस्या भए पनि यस वर्ष भने खाने पानीको चरम अभाव भएको छ ।

चुरे विज्ञ डा. विजयकुमार सिंहले पानीको प्राकृतिक स्रोत चुरेक्षेत्रको दोहन र जनकपुरधामका धार्मिक महत्त्वका प्राचीन पोखरी तथा सरोवरहरूमा केही वर्षयता सौन्दर्यीकरण एवम् व्यवस्थापनका नाममा बनाइएका अनुपयुक्त र अवैज्ञानिक संरचनाका कारण भूमिगत जल पुनर्जलीयकरण र पुनर्भरण बाधित हुँदा पानीको समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले सडक लगायतका भौतिक पूर्वाधारका संरचना प्रकृतिमैत्री नहुँदा पनि भूमिगत जल पुनर्भरणमा कठिनाइ उत्पन्न भइरहेको औंल्याउनुभयो ।

जलवायु परिवर्तन, चुरेक्षेत्रको पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा परेका प्रतिकूल असर, भूमिगत जलपुनर्भरणका परम्परागत अभ्यासहरूको विस्थापन आदिका कारण पानीको सतह गहिरिँदै जाँदा सहरमा पानी अभाव भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले भू–अतिक्रमण, अनुचित भूउपयोग, वनविनाश, ढुङ्गा, गिट्टी तथा वालुवा उत्खनन् आदिका कारण चुरे तथा भावरक्षेत्रमा बर्खाको पानी नअड्दा साथै चुरे नदी प्रणालीमा ढुङ्गा, गिट्टी तथा बालुवा थेग्रिएर खोलाहरू खहरे हुँदा तराईमा पुनर्जलीयकरण हुन नसकिरहेको बताउनुभयो ।

दुई दशकअघिसम्म मुस्किलले सय फिटमुनिबाट पानी निकाल्न सकिने स्थिति रहेको जनकपुरधाममा अहिले झण्डै चार सय ५० फिटमुनिमा पानी प्राप्त हुने अवस्था छ । तर वैशाखयता बर्खा नहुँदा पाँच सय फिटमुनिसम्म पाइप गाडिएका चापाकलबाट समेत पानी आउन छाडेको छ ।

जनकपुरधामका बासिन्दाले बिहान र बेलुका घण्टौं मोटर चलाई चापाकलबाट पानी तान्ने गरेका छन् ।

जलसङ्कटपछि जनकपुरधाम उपमहानगरपालिका कार्यालयले सहरका विभिन्न ठाउँमा डिप बोरिंग गरी जल वितरण गर्ने योजना बनाएको छ । तर पानी वितरण गर्ने योजना कार्यान्वयनमा ढिलाइ हुँदा काकाकुल स्थानीयले राहत पाएका छैनन् ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले भन्नुभयो, ‘‘डिप बोरिंग गर्ने ठाउँको छनोट भइसकेको छ । खानेपानी कार्यालयसँग समन्वय गरेर काम अघि बढ्दैछ । अहिलेका लागि पानी उपलब्ध गराउने बाटो यही नै हो ।’’