सिरहाबाट २ महिला लागु औषध सहित पक्राउ – Jaleshwortoday

सिरहाबाट २ महिला लागु औषध सहित पक्राउ

 ३० श्रावण २०८०, मंगलवार २२:३४  
yy

जलेश्वरटुडे समाचारदाता
सिरहा, ३० श्रावण

सिरहाबाट लागु औषध सहित २ जना महिला पक्राउ परेकी छिन् ।

सिरहा नगरपालिका १७ की ३० वर्षीया नमिमा खातुन छन् । उनी दुवै जना सिरहा नगरपालिका १४ खिरौनाबाट पक्राउ परेकी हुन् ।

प्रहरी चौकी खिरौनाका प्रहरी सहायक निरीक्षक दुर्गा प्रसाद यादवको टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा लागूऔषधसहित दुवै महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकी चौधरीले बोकेको ह्यण्ड ब्यागबाट नाईट्रोभेट १० लेखिएको २० पता (६०० पिस ट्याब्लेट) रहेको छ।