भंगहा नगरपालिकाका महिला जनप्रतिनिधिको मध्यवर्ती प्रशिक्षण सम्पन्न – Jaleshwortoday

भंगहा नगरपालिकाका महिला जनप्रतिनिधिको मध्यवर्ती प्रशिक्षण सम्पन्न

 १३ भाद्र २०८०, बुधबार २३:१२  
kk

जलेश्वरटुुडे समाचारदाता
धनुषा, १३ भाद्र

निर्वाचित महिला जनप्रतिनिधहरुको क्षमता विकासका लागि महोत्तरी जिल्लाको विभिन्न पालिकामा माण्डवीदिएको प्रशिक्षणका क्रममातिनदिने तालिम बुधबार भंगहामा सम्पन्न गरेको छ । सो पालिकाका २० जनामहिलाजनप्रतिनिधिहरुलाईमध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युलको समापनमापालिकाकाउपप्रमुखशान्तिकुमारी देवी स्ािँहले यस्ता तालिमलेमहिलाजनप्रतिनिधिहरुको कार्यक्षमतामा धेरै विकास भएको बताउनु भयो । अहिलेकामहिला वडासदस्यहरुले यस्ता प्रशिक्षणबाट सक्षमभई भोली नेतृत्वतहमा समेत पुग्ने ठाउँ रहेको उहाँले बताउनु भयो । शी लिड्स महिला नेतृत्वकार्यक्रमअन्तरगत सक्षमबनाई लैँगिकता मैत्री स्थानीय सरकार संचालनगर्न प्रशिक्षितगरिएको छ । सहभागीहरुलाई प्रशिक्षकपार्वर्ती भट्टराईले प्रशक्षिण दिनुभएको छ ।सो प्रशिक्षणको समापनमा माण्डवीका अध्यक्षअन्जु झाको समेत सहभागिता रहेको थियो । प्रशिक्षणमा सहभागीहरुलाई नैतिकवान नेतृत्व, समस्याविश्लेषण गर्न सक्ने क्षमताको विकास,सामाजिक संजालमाहुने दोषपुर्ण अभिव्यक्तिप्रति कसरी सचेत भई अगाडी बढ्ने, वडास्तरमाहुने तथ्यांकविश्लेषण तथाआवधिकगर्ने विधिहरु, लगायतकाविषयमा प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाकाकार्यक्रमअधिकृत अरविन्दकुमार चौधरीले जानकारी दिनुभयो । मध्यवर्ती प्रशिक्षणमा सहभागीभएकामहिलाजनप्रतिनिधिहरुले प्रशिक्षण पछि अब समुहबनाएर आ–आफ्ना वडामा द्वेशपुर्ण तथाअभिव्यक्तितथादुष्प्रचारका विरुद्धमा घरदैलो गरी जनचेतनामुलककार्यक्रमगर्ने छन् । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथाआईएफईएस नेपालको प्राविधिक सहयोगमातथा माण्डवीको साझेदारीमाशि लिड्स कार्यक्रमअन्तरगतनिर्वाचितमहिलाजनप्रतिनिधिहरुलाई विभिन्न चरणको प्रशिक्षण दिइएको छ ।