जलेश्वरटुडे समाचारदाता
महोत्तरी,६ माघ
महोत्तरीको जलेश्वरमा भगवान रामललाको प्राण प्रतिष्ठाको अवसरमा सरसफाई कार्यक्रमको आयोजन गरिएको छ । यस अवसरमा जलेश्वर महादेव मन्दिर , संसारी माता मन्दिर ,राजदेबी माता मन्दिर , हनुमान मन्दिर लगायत नगर भित्रका विभिन्न मठ मन्दिरहरुमा सरसफाइ गरिएको थियो । सो कार्यक्रममा जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनार
