भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्र जलेश्वरले मनाए विश्व रेविज दिवस – Jaleshwortoday

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्र जलेश्वरले मनाए विश्व रेविज दिवस

 September 29, 2020  
Vetenary Hospital

 

जलेश्वरटुुडे समाचारदाता
महोत्तरी, १२ आश्विन

भेटेरिनरी अस्पताल तथा पशुुु सेवा विज्ञ केन्द्र्र्र्र्र जलेश्वरले विभिन्न कार्यक्रम गरी १४ औं विश्व रेविज दिवस मनाएको छ । प्रत्येक वर्ष २८ सेप्टेम्बरको दिन मनाइने यस दिवसलाई रेविज रोगमुक्त समाजको रुपमा अगाडी बढने कार्यालय प्र्र्रमुख संंजिव दुुवेले बताउनुु भयो । यस अवसरमा अस्पतालमा ल्याइएका कुकुरहरुलाई निःशुल्क रेबिज खोप लगाइएको सूूचना अधिकारी डा. राम शंकर शर्माले बताउनुभयो ।