नेपालमा कोरोना विरुद्धको २ करोड ५० लाख खोप नोभेम्बरसम्म आइपुग्ने - Jaleshwortoday

Sun palace cryptocurrency casino usd 100 no deposit bonus codes

  1. Slots Play Casino: Once youve placed your bet and set the lines you wish to play, click Spin to start burning some rubber.
  2. Which Casinos Have Blackjack - All are essentially considered racinos, although in some cases the adjacent tracks no longer offer racing, particularly at the greyhound tracks as dog racing became prohibited at the end of 2024.
  3. No Deposit Free Spins No Wager: Take your gaming experience to the next level as you take advantage of all the fun games linked with easy to manage promotions on LevelUp Casino.

Play crypto pokies for free where's the gold

Casino Online Vip Ireland
Get sign up, and take part in this timeless casino.
Australia No Deposit Bonus
This impressive list includes all the top slot games, several jackpot slot games, blackjack, roulette, video poker, baccarat, and craps.
Lotteries, pokies galore, a plenty of free spins and numerous competitive activities are what the online casino offers to its Australian customers immediately after registration.

Online cryptocurrency casino for ppc

All Casinos In Australia
As you can see, NetEnt fans will be able to mostly enjoy reel-spinning games which doesnt mean that table games have been fully neglected.
Free Chip Sign Up Casinos For Uk Players
The gangs main territory, the waters around Manhattan, is in the background of the game window together with the city skyline.
Live Roulette Dealer

नेपालमा कोरोना विरुद्धको २ करोड ५० लाख खोप नोभेम्बरसम्म आइपुग्ने

 १४ आश्विन २०७७, बुधबार ०८:१९  
corona khop

 

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १३ आश्विन

नेपालमा कोरोना भाइरस विरुद्धको खोप नोभेम्बरसम्म आउने निश्चित भएको  छ ।
रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुटनिक–५’ भित्र्याउने सम्झौता भएको छ । नेपाल ल्याइने साढे २ करोड डोज भ्याक्सिनले नेपालको ९० प्रतिशत जनसंख्यालाई समेट्ने छ । यो भ्याक्सिन ‘ह्युमन एडेनोभाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ । रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको यो भ्याक्सिनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमाथि सफल परीक्षण गरिएको भनेर प्रचार गरिँदै आएको छ । ‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँग सहकार्य गरी कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउने सम्झौता गरेका छौं,’ ट्रिनिटीका निर्देशक किशोर अधिकारीले भने, ‘हामी स्पुटनिक–५ को अन्तिम परीक्षणको नतिजा कुरिरहेका छौं । र, नेपाल सरकारको इजाजत पर्खाइमा छौं ।’ रुसी फन्डले यो सम्झौतासम्बन्धी समाचार आफ्नो वेबसाइटमा पनि प्रकाशित गरेको छ । फन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँगको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्या पुग्ने गरी भ्याक्सिन उपलब्ध हुने जानकारी दिए । ‘दसकौं अध्ययन गरिएको पद्दतिबाट विकास गरिएको खोप भएका हुनाले यसको प्रभावकारितामा शंका छैन,’ उनले भने । यो भ्याक्सिनको क्लिनिकल ट्रायलमा यतिबेला ४० हजार स्वयंसेवी सहभागी रहेको उनले बताए । यसको नतिजा ढिलोमा आगामी नोभेम्बरसम्ममा आइसक्ने उनको भनाइ छ ।