आरजे इर्शाद शेख
महोत्तरी, २३ फागुन
महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा नेपाल अपाङ्ग संघ महोत्तरीद्वारा आयोजित तथा टेवा काठमाडौको आर्थिक सहयोगमा अध्यक्ष मधु महतोको अध्यक्षतामा गाउँपालिकाको सभा हलमा अपाङ्गता भएका ब्याक्तीहरुको लागी अपाङ्गता अधिकार सम्बन्धि एक दिने अन्तक्रिर्या कार्यक्रमको प्रमुख अतिथि एकडारा गाउँ पालिकाका उप प्रमुख महजवि खातुन र एकडारा गाउँपालिका वाड न.४ का वडा अध्यक्ष जिवछ यदव काे उपस्थितिमा आयोजित “हाम्रो लागि हामी नै”मूल नारा का साथ अपाङ्गता भएका ब्यक्तिहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
