" >
प्रधानमन्त्री केपी शर्मा ओलिद्वारा राजिनामा - Jaleshwortoday

प्रधानमन्त्री केपी शर्मा ओलिद्वारा राजिनामा

 २४ भाद्र २०८२, मंगलवार १५:००  

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २४ भाद्र

प्रधानमन्त्री केपी शर्मा ओलिले अन्ततः आफ्नो राजिनामा दिएको छ । प्रम ओलिको एकल निर्णयका कारण आज यो देशको अवस्था नाजुक भएको छ भने आफैले खोदेको खाल्डोमा परी राजिनामा दिएर देशबाट भाग्नु पर्ने अवस्था आएको छ ।

22222