व्यवसायिक कुखुरा पालक किसानका लागि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न - Jaleshwortoday

5 Hand draw poker rules

  1. Lyckyniki Casino No Deposit Bonus Codes For Free Spins 2025: You can expect new variants to join the game lobby soon, in both their RNG and live versions too.
  2. What Are Online Casino Games - The minimum deposit you can make with Apple Pay at casino sites varies from one operator to the next.
  3. 7games Bet Casino No Deposit Bonus 100 Free Spins: If you play card games, you will have to complete 60x wagering requirements.

Free slots online crypto casino online

Hippozino Casino No Deposit Bonus 100 Free Spins
Subscription free without obligatory native download, the Casino Sieger Mobile App offers players a selection of around 50 slot games.
Slot Slotfather By Betsoft Demo Free Play
The casino follows all the rules and regulations to safeguard your privacy and funds.
Can I play games at Atlantic Spins Casino using my smartphone or a tablet.

High stakes roulette gambling sites

What Are Slot Machines Called In United Kingdom
However, over the years, many players have realized that using the surrender feature can reduce the house edge and help achieve bigger wins in the long run.
Best Australia Online Casino Bonus
The availability of online poker is spotty in some countries, but in others you have plenty of options.
Rtg Casinos United Kingdom

व्यवसायिक कुखुरा पालक किसानका लागि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

 २६ मंसिर २०८२, बिहीबार २१:४५  
4

ओम प्रकाश
जनकपुरधाम, २५ मंसिर

जनकपुरधाममा व्यवसायिक कुखुरा पालक किसानहरूका लागि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विप्लव सिंहको अध्यक्षता र करिब पाँच दर्जन किसानहरूको सक्रिय सहभागितामा भएको उक्त कार्यक्रममा कुखुरा व्यवसायका अवसर, चुनौती र प्रविधिमुखी व्यवसायिक विकासका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी किसानहरूले रोग व्यवस्थापन, खोरको स्वच्छता तथा व्यवस्थापन, दाना उत्पादनमा भइरहेको मूल्यवृद्धि, बजारमा देखिने मूल्यअनिश्चितता लगायतका समस्याहरू खुल रूपमा राखे। उनीहरूले कुखुरा पालन व्यवसायलाई दीगो र सुरक्षित बनाउन स्थानीय तथा प्रदेश सरकारको ध्यान आवश्यक रहेको बताएका थिए।

अध्यक्ष विप्लव सिंहले प्रदेशमा कुखुरा व्यवसाय निकै सम्भावनायुक्त प्रसारण क्षेत्र भएको बताउँदै किसानलाई प्रविधिमैत्री प्रशिक्षण, गुणस्तरीय भ्याक्सिन तथा सहज बजार पहुँच सुनिश्चित हुनुपर्ने आवश्यकता औंल्याए। खेतीपातीभन्दा छिटो आम्दानी हुने भएकाले कुखुरा पालन व्यवसायलाई व्यवस्थित बनाउन सरकारी निकायले ठोस नीतिगत सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

पशु चिकित्सक प्रशिक्षक मोहमद सलमानले कुखुरामा हुने सामान्यदेखि जटिल रोगको पहिचान, खोप तालिका, खानेकुराको पोषण सन्तुलन, उत्पादन व्यवस्थापन तथा फोहोर व्यवस्थापनका विषयमा विस्तृत जानकारी प्रदान गरे। आधुनिक पञ्जा (क्वालिटी चेन) प्रणाली, जैव–सुरक्षा मापदण्ड, औषधि प्रयोगका सावधानी र दाना उत्पादन विधिबारे समेत व्यावहारिक सुझाव दिइएको थियो।

सहभागी किसानहरूले यस्ता कार्यक्रमले व्यवसायिक कुखुरा पालनमा नयाँ सीप, ज्ञान र आत्मविश्वास मिलेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका थिए। अन्तरक्रिया कार्यक्रममा उठाइएका सुझावहरू संकलन गरी आगामी कार्यक्रम, फिडब्याकको रुपमा लिने आयोजकले बताएका थिए।