निर्वाचित पदाधिकारीसँगै पराजितहरू निर्वाचन कार्यालयमा स्पष्टीकरण बुझाए - Jaleshwortoday

Play cryptocurrency casino games machines

  1. 1xbet Casino No Deposit Bonus 100 Free Spins: Along with roulette, any titles not included in the categories above are considered online casino specialty games at pokies Ninja.
  2. Uk Visa Slots Availability In Hyderabad 2025 - With Dublin Blackjack, Live Blackjack, Blackjack Party, and others, players will always find great 7 seat tables that offer endless action.
  3. Bingo Only Uk: Take advantage of this opportunity, and you will spin the reels for free.

Top online cryptocurrency casino by category

Bingo Games Real Money New Zealand
Some online lottery scams target personal accounts.
Best Online Casino Promotion
Wager the Bonus 35 times within 7 days, in order to be permitted to carry out a withdrawal.
You can play Gem Drop without restrictions in demo mode on our website.

Poker at the cryptocurrency casino

Best No Deposit Slots Canada
The license is revoked if the operator does not meet the requirements or does not fulfill the mandatory conditions.
Slot Arriba Heat Megaways By Matrix Studios Demo Free Play
Therefore, the more theyre for a particular event, the easier it is to make a selection.
Real Online Casinos No Deposit Bonus

निर्वाचित पदाधिकारीसँगै पराजितहरू निर्वाचन कार्यालयमा स्पष्टीकरण बुझाए

 ९ भाद्र २०७९, बिहीबार १४:५३  
bb

राकेश प्रसाद चौधरी
महोत्तरी, ८ भाद्र्र

जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा समयमै खर्च बिवरण नबुझाएका स्थानीय तह निर्वाचन २०७९ का केही उम्मेदवारहरूले मंगलवारसम्ममा स्पष्टीकरण बुझाएका छन् । निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको ३० दिनभित्र खर्च विवरण पेश गर्नुपर्ने कानुनी प्रावधान रहे पनि बिवरण नबुझाएकोमा कारबाही किन नगर्ने सफाईसहितको स्पष्टीकरण भाद्र ७ गते मंगलवारभित्र जिल्ला निर्वाचन कार्यालयमा बुझाउन आयोगले सार्वजनिक सूचना जारी गरेको थियो । मंगलवार कार्यालय अवधिभर स्थानीय तह २०७९ का कति जना उम्मेदवारले स्पष्टीकरण बुझाइसकेकोबारे फाइलहरू अध्ययन भइसकेपछि मात्र तथ्यांक सार्वजनिक गर्न सकिने जिल्ला निर्वाचन अधिकृत सुबोध कुमार महतोले बताए । महोत्तरी जिल्लाको १० नगरपालिका र ५ गाउँपालिकाबाट बिभिन्न पदमा उम्मेदवारी दिएकामध्ये २०२ जना बाहेकका मध्ये केहीले स्पष्टीकरण दर्ता गराएको महतोले बताए । जिल्लाको १५ वटै स्थानीय तहबाट विभिन्न पदमा ४ हजार ८ सय २९ जनाले उम्मेदवारी दिएका थिए । समयमै निर्वाचन खर्च बिवरण नबुझाउने उम्मेदवारमध्ये प्रमुखका १६४, उपप्रमुखका ८९, अध्यक्षका ८५, उपाध्यक्षका ४५, वडाअध्यक्षका १०५१, महिला सदस्य ७९४, दलित महिला सदस्य ७६१ तथा सदस्य १६२० जना छन् । अधिकृत महतोले ढिलो गरि निर्वाचन खर्च बिवरण बुझाएकाहरु मध्ये अधिकांशले स्पष्टीकरण बुझाएको जानकारी दिए । निर्वाचन कार्यालयमा १८ जना उम्मेदरवारले ढिलोगरि बिवरण बुझाएका थिए । ढिलो गरि निर्वाचन खर्च बिवरण बुझाउनेमा गौशालाका निर्वाचित नगरप्रमुख तथा महोत्तरी गाउँपालिकाकी उपाध्यक्ष छिन् । समयमै निर्वाचन खर्च बिवरण नबुझाउनेमा औरही, बर्दिवास, भंगहा, रामगोपालपुर र लोहारपट्टिका निर्वाचित नगरप्रमुख तथा गौशालाकी उपप्रमुख छिन् । त्यही सम्सीका अध्यक्ष, उपाध्यक्ष, सोनमाका अध्यक्ष एवं सम्सीकी उपाध्यक्षले समयमै निर्वाचन खर्च बिवरण बुझाएका छैनन । समयमै खर्च बिवरण नबुझाउनेमा जिल्लाभरिका १३८ वडाअध्यक्षमध्ये ११३ जना तथा ५५२ वडा सदस्य मध्ये ४८० जना रहेको निर्वाचन अधिकारी महतोले बताए । निर्वाचन खर्च बिवरण नबुझाउने निर्वाचित गाउँपालिकाका वडाहरूमा एकडारा को ४ र ५, सोनमाको २ देखि ८, पिपराको १ देखि ७, महोत्तरीको २ र ५, सम्सीको १,२ र ४ देखि ७ का छन् । त्यस्तै नगरपालिकाका वडाध्यक्षहरूमा औरहीको १ देखि ९, गौशालाको १ देखि १२, जलेश्वरको ५,७, ८ र ९ , बर्दिवासको १ देखि १४, बलवाको १, ३ देखि ६ र ८ देखि ११, भंगहाको १ देखि ५ र ७ देखि ९ , मनरासिस्वाको २ देखि ४, ६ र ८ देखि ९ , रामगोपालपुरको १ देखि ९ एवं लोहारपट्टिका १ देखि ९ का छन् । जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा सफाइसहितको स्पष्टीकरण बुझाउन आएका स्थानीय तह २०७९ का उम्मेदवारहरूले यस किसिमको नियमबारे जानकारी नभएको, कार्य ब्यस्तता रहेको, बिरामी परेको सहितका समस्या हिमाल खबरलाई सुनाएका थिए ।