अधिवक्ता सिंह र थापाले दिए राष्ट्रपति विरुद्ध समेत रिट - Jaleshwortoday

Free slot machine without downloading

  1. Gambling Games Free Online New Zealand: So Australia not following suit with this makes it stand out somewhat though this is perfectly understandable as the state currently hosts no casinos or racetracks.
  2. Uk And Canada Casino - Lawless Ladies are here to play.
  3. 2025 Uk Online Casinos: Gungnir is a legendary sword, and any win from this symbol launches a free spins bonus round.

Safe gambling online

All Australian Casino Trustpilot
If you get the K or an A, it pays more.
Best Online Keno Casino
The Panama Papers is a global investigation into the sprawling, secretive industry of offshore that the world's rich and powerful use to hide assets and skirt rules by setting up front companies in far-flung jurisdictions.
Their mobile platform is well designed allowing players to play pokies on tablets and smartphones, and players can choose between download and instant-play online games.

Free crypto pokies free spins

Casino Game Online Free Download
I haven't received a payment from the casino yet.
Free Casino Slots Download Pc
We are in the middle of an intense process of vetting several Topgame casinos.
Is It Easy To Withdraw Money From An Online Casino

अधिवक्ता सिंह र थापाले दिए राष्ट्रपति विरुद्ध समेत रिट

 ६ आश्विन २०७९, बिहीबार २२:४१  
pp

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ६ आश्विन

अधिवक्ता सुनिलरञ्जन सिंह र सरिता थापाले सर्वोच्च अदालतमा दर्ता गराएको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत विपक्षी बनाइएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी संविधानको गम्भीर उल्लंघन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्धसमेत सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । बिहीबार दर्ता भएको सिंह र थापाको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ । उक्त रिटको पेसी शुक्रबारलाई तोकिएको छ ।  नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगर्ने कुनै निर्णयहरु राष्ट्रपतिबाट भएको भए सो सँग सम्बन्धित सम्पूर्ण निर्णयहरु उत्प्रेषणको आदेशले बदर गरी विधेयक प्रमाणीकरण गर्न परमादेशको माग गरिएको छ । ​रिट निवेदनमा निवेदकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणिकरण नगरी नेपालको संविधानको धारा १०, ११, १२, १३, १४, १५ १६(१), १८(१), ६६(१), १११ र ११३(४) को गम्भीर उल्लंघन भएको दावी गरेका छन् । निवेदनमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपतिबाट नेपालको दुबै सदनले दुईपटक प्रमाणीकरणको लागि पेश गर्दा समेत राष्ट्रपतिबाट प्रमाणीकरण नगरिनु आफैमा नागरिकबाट चुनिएको संसदको घोर अपमान र संविधानको उल्लंघन भएको जिकिर गरिएको छ । साथै नागरिकताबाट बन्चित लाखौ नेपाली नागरिकहरुको संवैधानिक हक र अधिकार माथि कुठाराघात भएको पनि निवेदनमा उल्लेख छ ।
साथै मुद्दालाई अग्राधिकार दिएर निरन्तर सुनुवाइको व्यवस्था गरिदिन पनि आग्रह गरिएको छ ।