एसईई परीक्षाको परीक्षा तालिका सार्वजनिक – Jaleshwortoday

एसईई परीक्षाको परीक्षा तालिका सार्वजनिक

 January 28, 2023  
mm

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ माघ

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिकाअनुसार चैत १७ मा सुरु हुने एसईई चैत २९ गते सकिनेछ।नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ ।

May be an image of text that says 'WISH YOU ALL THE BEST! ALL SEE CANDIDATES!! SEE ROUTINE (एसईई समय तालिका) समय: बिहान τ बजे देखि ۹٩ बजेसम्म मिति चैत्र ৭७ गते चैत्र 9 गते चैत्र 2० गते चैत्र হ২ गते चैत्र १३ गते चैत्र १8 गते चैत्र શ५ गते Subject Comp. English Comp. Mathematics अनिवार्य नेपाली Comp. Science Comp. Social Studies Kappий wamlr Comp. Health, Population & Evt. Optional First (ऐच्छिक प्रथम पत्र) Ontional Second पेतिछक दितीरा तैন १६ गते'